अवैध लागूऔषध सहित १९ जना पक्राउ
बिहीबार, भदौ ११, २०८३
घरेलु मदिरा नष्ट
बिहीबार, भदौ ११, २०८३
जिल्ला फेदीखोला गाउँपालिका–२, आगेकुना क्षेत्रमा ठूलो परिमाणमा घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नस्ट गरिएको छ ।
ट्रकको ठक्करबाट एक युवकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
गुल्मीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको तम्घासमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रेसुंगा नगरपालिका–७, भुजेलखर्कका २५ वर्षीय पवन विश्वकर्माको मृत्यु भएको हो ।
भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या १८ पुग्यो
बुधबार, भदौ १०, २०८३
रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो सम्म १८ जनाको मृत्यु भएको छ ।
भोटेकोशी बाढी : ९ जनाको शव भेटियो
बुधबार, भदौ १०, २०८३
भोटेकोशीको बाढीमा फसेका नौ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार धादिङको बैरेनीमा एक,गल्छीमा दुई र गजुरीमा एक गरी चार शव फेला परेका हुन् ।
भोटेकोशी बाढी : के–के क्षति भयो ?
बुधबार, भदौ १०, २०८३
तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको छ । तर, क्षतिको विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार धेरै थोक नोक्सान भएको बताए ।
देशका विभिन्न स्थानमा छुट्टाछुट्टै घटना : ११ जनाको मृत्यु
बुधबार, भदौ १०, २०८३
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी ११ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा तीन जना, करेन्ट लागेर एक जना तथा अन्य विभिन्न घटनामा सात जनाको मृत्यु भएको हो ।
आन्तरिक आय बढाउन करको दायरा विस्तारमा जोड
बुधबार, भदौ १०, २०८३
जिल्लाको रामपुर नगरपालिकाको आन्तरिक आय सुदृढीकरणका लागि ऐन–कानुन निर्माण तथा प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २० जना पक्राउ
मंगलबार, भदौ ९, २०८३
देशका विभिन्न स्थानबाट अबैध लागूऔषध सहित २० जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, कैलाली, झापा, सुनसरी, सुर्खेत, काठमाडौंका विभिन्न स्थानबाट अवैध लागूऔषसहित २० जना पक्राउ परेका हुन् ।
गुल्मीमा भीरबाट लडेर वृद्धको मृत्यु
मंगलबार, भदौ ९, २०८३
गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका–४ भाङखर्क निवासी ६५ वर्षीय फटिकबहादुर पुनको सोमबार भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज लुम्बिनीमा तीन मन्त्रीले शपथ लिदैं
मंगलबार, भदौ ९, २०८३
लुम्बिनी प्रदेशमा नवनियुक्त तीन मन्त्रीले आज शपथ लिन लागेका छन् ।
अर्घाखाँचीमा वन्यजन्तु सिकारका लागि लाइसेन्स खुला
सोमबार, भदौ ८, २०८३
कानुनबमोजिम वन्यजन्तुको सिकार गर्न चाहने नागरिकका लागि लाइसेन्स (अनुज्ञापत्र) लिन आवेदन खुला गरिएको छ ।
गणेश जात्राअघि श्रीनगर गणेश मन्दिरमा सरसफाइ
सोमबार, भदौ ८, २०८३
ऐतिहासिक गणेश जात्रा नजिकिँदै गर्दा तानसेनस्थित श्रीनगर गणेश मन्दिर परिसरको सरसफाइ तथा व्यवस्थापनलाई तीव्रता दिइएको छ ।

