आज रैनादेवी छहरा र रिब्दीकोटमा स्थानीय विदा
आइतबार, मंसिर २३, २०८१

आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
शनिबार, मंसिर २२, २०८१
पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको संख्या ८० पुगेको छ ।

कर्णालीले विराटनगरलाई हरायो
शनिबार, मंसिर २२, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको ‘लो स्कोरिङ’ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।

रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने
शनिबार, मंसिर २२, २०८१
आगामी वर्षदेखि रामपुरको सीताकुण्डमा विवाह पञ्चमी उत्सवको रुपमा मनाइने भएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सीताकुण्डमा विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउने बताएका छन् ।
रामपुरमा माटो परीक्षण गरियो
शनिबार, मंसिर २२, २०८१
जिल्लाको रामपुरमा माटो परीक्षण गरिएको छ । कृषि ज्ञानकेन्द्र पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा विश्व माटो दिवसको अवसर पारेर शिविरमार्फत माटो परीक्षण गरिएको हो ।
-1733557148.jpg)
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
शनिबार, मंसिर २२, २०८१
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ । नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ ।

‘शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण’
बिहीबार, मंसिर २०, २०८१
संविधान सभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका छन् । माडी उपत्यकाको सबैभन्दा पुरानो र जेठो निजी विद्यालयको रुपमा सञ्चालित रिभर भ्याली बोडिड्ढ स्कूलको ३१ औं वार्षिक उत्सवको तानसेनको दमकडामा उद्घाटन गर्दै शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।

आज स्वयंसेवक दिवस र माटो दिवस एकै साथ मनाइँदै
बिहीबार, मंसिर २०, २०८१
आज पाल्पा लगायत देशैभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकै साथ मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाले विविध कार्यक्रमतय गरेका छन् ।

रामपुरमा जनप्रतिनिधिसँग संवाद
बुधबार, मंसिर १९, २०८१
जिल्लाको रामपुर नगरपालिका– १ मा जनप्रतिनिधिसँग संवाद कार्यक्रम भएको छ । नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुँदै
बुधबार, मंसिर १९, २०८१
पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुुन लागेको छ । पश्चिम पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा मंसिर २२ र २३ गते महोत्सव हुन लागेको हो ।

तानसेनमा आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धी छलफल
बुधबार, मंसिर १९, २०८१
तानसेन नगरपालिको आयोजनामा मंसिर १९ गते नगरका समुदायसँग प्रत्यक्षरुपमा कार्यान्वयन हुने मखनटोलस्थित दरबार परिसरका सरोकारवालाबिच यनोसद्वारा तयार गरिएको आर्किटेक डिजाइन प्रमाणीकरण सम्बन्धमा आयोजित छलफलमा सहभागीहरु ।