Shittalpati
भोटेकोशी बाढीः मृतकको संख्या १ हजार ४ सय ५७ पुग्यो
भोटेकोशी बाढीः मृतकको संख्या १ हजार ४ सय ५७ पुग्यो रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ ६ बजेसम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ ।
घटस्थापनासँगै पाल्पाका शक्तिपीठमा भक्तजनको चहलपहल
घटस्थापनासँगै पाल्पाका शक्तिपीठमा भक्तजनको चहलपहल बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा पाल्पाका विभिन्न शक्तिपीठ तथा देवी भगवतीका मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । नवरात्र प्रारम्भ भएसँगै जिल्लाका देवी मन्दिरहरूमा बिहानैदेखि पूजापाठ, दर्शन तथा भजनकीर्तन गर्ने भक्तजनको भीड लागेको हो ।
बडा दसैं सुरु, आज घटस्थापना
बडा दसैं सुरु, आज घटस्थापना नेपालीहरूको महान् चाड विजया दशमी अर्थात् बडा दसैं आइतबार (आज) देखि  सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ । यो पर्व १५ दिनसम्म धूमधामका साथ मनाइन्छ । 
सकियो सोह्र श्राद्ध
सकियो सोह्र श्राद्ध आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष शनिबार अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिएको छ ।
सेनकालीन पाल्पा राज्यको कला, वास्तुकला र मूर्तिकलाको वैभव
सेनकालीन पाल्पा राज्यको कला, वास्तुकला र मूर्तिकलाको वैभव कुनै पनि कामलाई राम्रोसँग गर्ने सिपलाई कला भनिन्छ । विद्वानहरुको परिभाषा अनुसार कलाविधा तर्फ चौसठ्ठी कलाको व्याख्या गरिएको छ । यसैगरी कुनै पनि काममा युक्तिपूर्वकको सिप, दक्षता, कुशलता, चातुर्यता, प्रवीणतालाई कौशलता भनिन्छ । यस लेखमा मध्यकालीन नेपालको सेनकालीन कलाकौशललाई संक्षेपमा प्रस्तुत गरिएको छ ।
पर्यटनमा नयाँ आशा, अवसर गुम्न नदिऔं
पर्यटनमा नयाँ आशा, अवसर गुम्न नदिऔं हिजो पाल्पाको सदरमुकाम तानसेन बजारका हरेक घरका कोठा भाडामा जान्थे, हरेक गल्ली र पसलको व्यापार राम्रो थियो, कारण थियो विद्यार्थीहरु । त्यो बेला हरेक किसिमको व्यापार हुन्थ्यो । गाउँका उत्पादन बजारमै विक्रि थियो ।
काँग्रेस सभापतिमा गगन थापा विजयी
काँग्रेस सभापतिमा गगन थापा विजयी नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित पार्टी सभापतिमा निर्वाचित भएका छन् । सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पछि पार्दै थापा पार्टी सभापतिमा विजयी भएका हुन् ।
यी हुन् शुक्रास्तमा वर्जित कार्यहरू
यी हुन् शुक्रास्तमा वर्जित कार्यहरू वैदिक ज्योतिषशास्त्रमा शुभकर्म सम्पन्न गर्नका लागि मुहूर्तको विशेष महत्व रहेको छ । विवाह, गृहप्रवेश, व्रतारम्भ, देवप्रतिष्ठा, यज्ञ, संस्कार तथा अन्य धार्मिक कार्य गर्दा तिथि, वार, नक्षत्र, योग, करण र ग्रहहरूको अवस्थालाई विचार गरिन्छ ।
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो ।
पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइयो १५२ औँ विश्व हुलाक दिवस
पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइयो १५२ औँ विश्व हुलाक दिवस ‘एउटा हुलाक सञ्जाल, असीम सम्भावनाहरू’ भन्ने नाराका साथ पाल्पामा १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्ला हुलाक कार्यालय पाल्पाले सेवाग्राहीलाई स्वागत, उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा सेवानिवृत्त कर्मचारी र सञ्चारकर्मीलाई सम्मान, फरक क्षमता भएका विद्यार्थीलाई खाद्यान्न सहयोग तथा कार्यालय परिसर सरसफाइ गरी दिवस मनाएको हो ।
तीनदिने दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव
तीनदिने दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा सञ्चालित तीनदिने ‘दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव–२०८३’ विविध रचनात्मक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।
पोखरामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ जना घाइते
पोखरामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, १४ जना घाइते पोखरा महानगरपालिका–२८ कालिका ओख्लेको भीरस्थित सडकमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख १४१७ नम्बरको बस शुक्रबार बिहान  दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
Weather Update