Shittalpati
स्ववियु निर्वाचन र विद्यार्थी संगठनको भूमिका
स्ववियु निर्वाचन र विद्यार्थी संगठनको भूमिका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन नेपालका विश्वविद्यालय तथा क्याम्पसहरूमा हुने एउटा महत्वपूर्ण लोकतान्त्रिक चुनावी अभ्यास हो ।
मर्यादित भएर होली पर्व मनाऔं
मर्यादित भएर होली पर्व मनाऔं फागु अर्थात होली पर्व आज पहाडी एवं हिमाली जिल्ला र भोली तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ खेली आपसी सद्भाव साटेर मनाइँदै छ ।
दल सच्चिनुुको विकल्प छैन
दल सच्चिनुुको विकल्प छैन यतिबेला राजनीतिक दलप्रति आमनागरिकको वितृष्णा पैदा भएको छ । राजनीतिक दलले लिएको नीति र देखाएको क्रियाकलापले आमनागरिकमा निराशा पक्कै छाएको छ । जसको मौका छोपेर राजावादीहरु सलबलाउन थालेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले खुल्लारुपमा दलहरुलाई चुनौती दिएपछि राजावादीहरुलाई थप बल पुगेको छ ।
डढेलो नियन्त्रणका लागि तयारी गर
डढेलो नियन्त्रणका लागि तयारी गर विपद् बाजा बजाएर आउँदैन, तर धेरै विपद्ले आउन लागेको संकेत दिइरहेकै हुन्छन् । अहिले यस्तै संकेत दिइरहेको विपद् हो– डढेलो । विगतका दृष्टान्तबाट पनि डढेलो कुन समयमा लाग्छ र कहाँ कहाँ बढी प्रभाव पार्छ भन्ने अनुमान गर्न सहज भएको छ । नेपालमा हरेक वर्ष मध्य फागुनदेखि मध्य वैशाखसम्म डढेलो लाग्छ ...
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष मार्च ८ मा मनाइने यो दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज हो । महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सिर्जना गर्नु यस दिवसको परिलक्ष्य हो ।...
स्ववियु निर्वाचनले दिने सन्देश
स्ववियु निर्वाचनले दिने सन्देश स्ववियु निर्वाचन नजिकिएसँगै देशभरका क्याम्पसहरुमा राजनीतिक चहलपहल बढ्न थालेको छ । आगामी ५ चैतमा मतदान हुने स्ववियु चुनावका लागि विद्यार्थी संगठनहरू दर्ता भइसकेका छन् । राजनीतिक दल निकट विद्यार्थी संगठनका तर्फबाट र स्वतन्त्र उम्मेदवारी घोषणाले क्याम्पसहरूलाई चुनावमय बनाइसकेको छ । कुनै अप्रिय निर्णय नभए चुनाव हुने निश्चित छ । विगतका...
भूकम्पीय सुरक्षाको पूर्वतयारी गरौं
भूकम्पीय सुरक्षाको पूर्वतयारी गरौं पछिल्ला केही दिनयता नेपालका विभिन्न ठाउँमा लगातार जस्तो पराकम्प गइरहेको छ । बेलामा पटक–पटक आउने भूकम्प वा पराकम्पले हामीलाई पूनः अर्को ठूलै क्षतिको पूर्वसूचना दिइरहेको आभास हुन्छ । त्यसो त नेपाल भूकम्पीय उच्च जोखिमको क्षेत्रमा रहेकाले कुनै पनि बेला क्षति हुनसक्ने अवस्थाप्रति सरकार, सरोकारवाला र आमनागरिक सचेत हुनुपर्ने आवश्यकता छ ...
तानसेनले खोजेको ‘पोलिसी डिपार्चर’ के हो ?
तानसेनले खोजेको ‘पोलिसी डिपार्चर’ के हो ? तानसेन नगरपालिकाको दीगो प्रभाव सहितको पर्यटन नीति खोजेको छ । तानसेन नगरपालिकालाई उत्कृष्ट पर्यटन गन्तव्यको रुपमा पहिचान गराउने सोच खोजेको छ ।
क्रिसमसको शुभकामना
क्रिसमसको शुभकामना बुधबार देशभरका इसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । इसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व केवल इसाईहरुले मात्रै नभएर गैर इसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदैछन् ।
भगवती मन्दिर पुनर्निर्माण र व्यवस्थापन समितिको दायित्व
भगवती मन्दिर पुनर्निर्माण र व्यवस्थापन समितिको दायित्व “हे शक्तिस्वरुपा माता भगवती दुश्मनको मुकावला गर्न हामी रणभूमितर्फ प्रस्थान गर्दैछौं । रण(विजय गर्न हजुरको शक्ति र आशीर्वाद हामीलाई बक्सियोस् । कृपाले विजयश्री प्राप्त गर्न सके हजुरको यो दिव्य मूर्तिलाई एक सुन्दर मन्दिरभित्र स्थापित गरी हरेक वर्ष हजुरलाई खट्मा विराजमान गराई भव्यताका साथ फौजी जवान, निजामती कर्मचारीहरूको बैण्ड बाजा बजाई...
रेडियोग्राफी दिवसको सन्दर्भ
रेडियोग्राफी दिवसको सन्दर्भ विश्व रेडियोग्राफी दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । यो दिवस हरेक वर्षको नोभेम्वर ८ मा मनाउने गरिन्छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका थिए । रेडियोग्राफीलाई एक्सरे अथवा विकिरण पनि भन्ने गरिन्छ । आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ ।
जनतामा आशा जगाऊ
जनतामा आशा जगाऊ हिन्दु नेपालीहरुको दसैं र तिहार जस्ता महान पर्वहरु घर आगनबाट विदा भइसकेका छन् । विहीबार  छठ पर्व मनाएसँगै यस वर्षका महानपर्व सकिने छन् । करिब एक महिना जति लामो समय मानिसहरु दुख, पीर, मर्काहरु विर्सिएर चाडपर्व मनाउनमै व्यस्त रहे । अब सबै आ–आफ्नो कार्यस्थलतर्फ फर्किन थालेका छन् । चाडपर्वले दुख...
Weather Update