मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै
शुक्रबार, भदौ २६, २०८३
आज विश्व फिजियोथेरापी दिवस
मंगलबार, भदौ २३, २०८३
आज सेप्टेम्बर ८ तारिक, विश्वभर विभिन्न कार्यक्रम गरी नेपालसहित विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । शारीरिक स्वास्थ्य, सक्रिय जीवनशैली तथा पुनस्र्थापनामा फिजियोथेरापीको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन लागिएको हो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, भदौ २३, २०८३
विश्वभर साक्षरताको महत्व उजागर गर्दै आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर ८ मा मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
सोमबार, भदौ २२, २०८३
आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइँदैछ । नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ ।
लाखेको मुकुण्डो उठाउँदै नयाँ पुस्ता : ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
मंगलबार, भदौ १६, २०८३
हिजो आज साँझ पर्नासाथ तानसेनका चोकहरूमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ ।
पाल्पाका नेवारी बस्तीमा निकालियो गाईजात्रा
आइतबार, भदौ १४, २०८३
तानसेनसहित पाल्पाका विभिन्न नेवारी बस्तीमा दिवंगत आफन्तको सम्झनामा परम्परागत गाईजात्रा निकालिएको छ । वर्षदिनभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने परम्पराअनुसार तानसेन, हार्थोक, ताहुँ, भैरवस्थान, पेलावास, रिडीलगायतका क्षेत्रमा गाईजात्रा निकालिएको हो ।
आज रोपाइँ जात्रा मनाइँदै
आइतबार, भदौ १४, २०८३
पाल्पासहित नेवार समुदायको बाहुल्य भएका देशका विभिन्न भागमा आज रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमाधान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ ।
तानसेनले किन नायक खोजिरहेछ ?
आइतबार, भदौ ७, २०८३
तानसेन के हो , बुझ्न नसकेकै हो ?
आफ्नै आँगनमा लेखिएको इतिहास
पढ्न नजानेकै हो ?
आज राष्ट्रिय सूचना दिवस मनाइँदै
बुधबार, भदौ ३, २०८३
राष्ट्रिय सूचना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नागरिकको सूचनाको हक सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष भदौ ३ गते यो दिवस मनाउने गरिएको हो ।
नाग पञ्चमीमा नाग टाँस्ने परम्परागत चलन हराउँदै
सोमबार, भदौ १, २०८३
श्रावण शुक्ल पञ्चमी बिहानै घरआँगन सफा गरिन्छ । स्नानपछि पूजा सामग्री जुटाइन्छ । दही, दुबो, अक्षता, फूल, चन्दन, धूप–दीप र नैवेद्य तयार हुन्छ ।
आज वराह जयन्ती मनाइँदै
शुक्रबार, साउन २९, २०८३
आज भगवान् विष्णुको तेस्रो अवतारका रूपमा मानिने भगवान् वराहको जन्मजयन्ती मनाइँदै छ । श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि अर्थात् आजकै दिन भगवान् वराहको उत्पत्ति भएको मानिन्छ ।
नेवार समुदायको गुँला पर्व आजदेखि सुरु
बिहीबार, साउन २८, २०८३
बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व गुँला पर्व आजदेखि आरम्भ भएको छ । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने यस पर्वका अवसरमा विभिन्न बौद्ध विहार, चैत्य तथा स्तूपमा धार्मिक गतिविधि सुरु भएका छन् ।


