Shittalpati
उदासीनता
उदासीनता म हैन मेरा आँखा रूदै थिए ।
‘म एउटा सडक’
‘म एउटा सडक’ परिचय छैन, समान्य छु देख्दा मजाक बन्न सक्छु मेरो बारे लेख्दा ।।
‘कालपात्र’ सँगै घोत्लिदा
‘कालपात्र’ सँगै घोत्लिदा कोशी प्रदेश आोखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका विगुटार निवासी माता टुककुमारी र पिता  पं. रत्नप्रसाद दाहालका सुयोग्य सुपुत्र पुरूषोत्तम दाहालको जन्म वि.सं.२०१५ मंसिर १३ गते भएको हो ।
मुझुुङको कालिका मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड
मुझुुङको कालिका मन्दिरमा माछापुुछ्रे बैंकको क्यूआर कोड पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५ मुझुङमा रहेको ऐतिहासिक धार्मिकस्थल कालिका मन्दिरमा क्यूआर कोड सञ्चालनमा ल्याइएको छ ।
दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो
दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको दोस्रो रथ यात्रा निकालिएको हो ।
भन बुद्ध तिमी कहाँ छौ ?
भन बुद्ध तिमी कहाँ छौ ?   तिम्ले शान्ति गरेको देशमा ,        तिम्ले क्रान्ति गरेको देशमा ,
 म भक्त देवको
 म भक्त देवको हवा छ स्वच्छ मन्दमा, छ स्वच्छ तेज गण्डकी बनेर कृष्ण देवता, लिएर पद्म कुण्डली ।
साथी
साथी शब्दमा जति मिठास सम्बन्धमा कहाँ पाईन्छ , साथी भनेर मात्र हुदैन् टिकाउने विस्वास चाहिन्छ ।
 पाल्पामा नृत्य निर्देशक संघ गठन
 पाल्पामा नृत्य निर्देशक संघ गठन जिल्लामा नृत्य निर्देशक संघ पाल्पा गठन  भएको छ । जिल्लामा क्रियाशिल नृत्य कलाकारहरुको भेलाले सुमन थापाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।
साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुपर्छ : ज्ञवाली
साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुपर्छ : ज्ञवाली साहित्यकार एवं नेकपा एमालेका उप–महासचिव प्रदिप कुमार ज्ञवालीले साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुुपर्ने बताएका छन्
असफल यात्री
असफल यात्री वर्तमानमा चल्दै भविष्य खोजिरहे छु
रामपुरमा मादल बजाउने तालिम
रामपुरमा मादल बजाउने तालिम जिल्लाको रामपुर नगरपालिका –६ पाल्पामा मादल बजाउने तालिम दिइएको छ ।  वडाको संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत संरक्षण समितिको समन्वयमा मादल बजाउने तालिम दिइएको हो ।
Weather Update