Shittalpati
मेरो प्रीय मान्छे
मेरो प्रीय मान्छे क्षितिज हेरेर देखिएका सपनाहरु बर्तमानमा भोगिएका विपनाहरु
मेरो प्यारो भाई 
मेरो प्यारो भाई  तिमी यसरी बुझ्छौ, त्यसरी बुझ्छौ बुझेकै छौ मलाई,  दुःख तिमी बाहेक अरु बुझाउँ म कसलाई, 
थाकेको मन
थाकेको मन शरीर भन्दा पहिले मन थाक्छ, केहि गर्ने आश मनले राख्छ ।
 ‘अपरिचित’
 ‘अपरिचित’
ऊ
तिमी बोल्दा सोचेर बोल्ने गर घोचेर होईन,
‘साक्षर नेपाल’ घोषणा, १६ वर्षदेखि निरन्तरता ,  अझै भएन पूर्ण
‘साक्षर नेपाल’ घोषणा, १६ वर्षदेखि निरन्तरता , अझै भएन पूर्ण नेपाल सरकारले आफ्नो हरेक नीति तथा कार्यक्रममा वर्षेनी ‘साक्षर नेपाल’ घोषणा गर्ने प्राथमिकताका साथ भन्दै आएको १६ वर्ष भयो तर ‘साक्षर नेपाल’ अझै घोषणा गर्न सकेको छैन । २०६५ देखि नै मुलुकलाई दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने भन्दै शिक्षा मन्त्रालयले साक्षर नेपाल अभियान नै चलाउँदै आएको छ । तर,...
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋर्षिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी...
मौलिकता जोगाउँदै तानसेनका चेली (हेर्नुहोस् भिडियो)
मौलिकता जोगाउँदै तानसेनका चेली (हेर्नुहोस् भिडियो) हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा माछापुच्छे्र टोलविकास संस्थाको आयोजना र ऐतिहासिक भगवती मन्दिर परिसरमा भएका छुट्टाछुट्टै मौलिक तिज गीतमा नृत्य गर्दै महिलाहरू । यहाँ दिदीबहिनीहरु सामूहिक भेला भएर तिजको सांस्कृतिक महत्व र परम्परा झल्काउने गीत गाउँदै नाँचेका थिए । चेलीहरुले ‘तिजमा आमा नहुने छोरीको वेदना’ र...
आज तिज : महादेवको उपासना गरेर मनाइँदै
आज तिज : महादेवको उपासना गरेर मनाइँदै हिन्दु नारीहरुले आज हरितालिका तिज मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी धुमधामका साथ यो पर्व मनाइन्छ ।
भड्किलो तिज
भड्किलो तिज हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज पर्व हिजोआज भड्किलो बन्दै गएको छ । तिजको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भए पनि अहिले आएर महिनौंअघिदेखि दर खुवाउने परम्पराले विकृति पैदा गरिरहेको छ ।
त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी...
त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी... सासु भन्छिन् अल्छी भाछेस् रिस तेरो नाकमा, लोग्ने भन्छन् पहिलेजस्तै बस काखमा । यी मर्मस्पर्शी गीतका शब्दभित्र लुकेका भावले आम महिलाका पीडालाई सुक्ष्म अभिव्यक्त गरेका छन् । चन्द्रागिरि नगरपालिका–१० द्वारा शनिबार हरितालिका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवज्योति महिला समूहद्वारा प्रस्तुत ‘मेनोपोज’ (महिनावारी सुक्ने समस्या) लाई गीतिलयमा उजागर गरिरहँदा...
आक्रोस
आक्रोस आगो पनि त नठोसी बल्दैन्,  लास पनि त अरुको हात नभई जल्दैन् ।
Weather Update