आज मगर जातिको भूमि पुजा
बिहीबार, असार ११, २०८३
आज विश्व एकल महिला दिवस मनाइँदै
मंगलबार, असार ९, २०८३
आज अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । एकल महिलाहरूले समाजमा भोग्नुपरेका चुनौती, अधिकार र सम्मानका विषयलाई उजागर गर्दै उनीहरूको सशक्तीकरणका लागि आवाज उठाउने उद्देश्यले यो दिवस मनाइने गरिन्छ ।
शीत परिकल्पनाको छैटौं स्थापना दिवस मनाइयो
मंगलबार, असार ९, २०८३
शीत काव्य समाज नेपालले शीत परिकल्पनाको छैटौं स्थापना दिवस विभिन्न कार्यक्रम गरी तानसेनमा मनाएको छ । समाजले पुरस्कार समर्पण, सम्मान अर्पण, कृति विमोचन र शीत वाचन तथा लेखन जस्ता कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
ओझेलमा ‘सुन्दरादेवी’ मन्दिर
बिहीबार, जेठ १४, २०८३
दाङको ऐतिहासिक तथा पर्यटकीय धार्मिकस्थल सुन्दरादेवी मन्दिर ओझेलमा परेको छ। त्यहाँ पुग्ने सडकबाटोको उचित व्यवस्था र प्रचारप्रसार नहुँदा उक्त मन्दिर ओझेलमा परेको हो।
धर्मचक्र बौद्ध युवा संघ पाल्पाको टोली सिक्किम–दार्जिलिङ यात्रामा
बुधबार, जेठ १३, २०८३
एक आपसमा धार्मिक तथा सांस्कृतिक आदान–प्रदान गर्ने र पाल्पाको ऐतिहासिक नगर तानसेनमा भारतीय बौद्ध पर्यटकहरू भित्र्याउने उद्देश्यका साथ धर्मचक्र बौद्ध युवा संघ, तानसेन–२, बडिज्ञानटोलको भजनटोली एक हप्ता लामो धार्मिक तथा पर्यटकीय भ्रमणमा निस्किएको छ ।
पाल्पामा २५७० औं बुद्ध जयन्तीको अवसरमा बुद्धको रथयात्रासहित विविध कार्यक्रम
शनिबार, वैशाख १९, २०८३
शान्तिका अग्रदूत गौतम बुद्धको २५७० औं बुद्धजयन्ती शुक्रबार पाल्पाको तानसेनमा विभिन्न धार्मिक कार्यक्रम गरी सम्पन्न गरिएको छ । बुद्ध जयन्तीको मुख्य दिन हिजो तानसेनमा विशेष रथयात्राको आयोजना गरी नगर परिक्रमा गराइएको थियो ।
दमकडामा निकालियो ३८० वर्ष पुरानो ‘माण्डव्य ऋषिको रथयात्रा’
शनिबार, वैशाख १९, २०८३
,जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन शुक्रबार ३८० वर्ष पुरानो माण्डव्य ऋषिको चौथौं रथ यात्रा निकालिएको हो ।
पाल्पामा पनि मनाइयो बुद्धजयन्ती : बालबालिकालाई कल्पबृक्ष दानले बनायो खुसी
शुक्रबार, वैशाख १८, २०८३
शुक्रबार २५७० औ बुद्ध जयन्ती पाल्पासहित देशैभर मनाइएको छ । देशका विभिन्न बौद्ध तिर्थ स्थलहरुमा बुद्ध सम्बन्धी विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइएको हो ।
आज बुद्ध जयन्ती मनाइँदै
शुक्रबार, वैशाख १८, २०८३
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७० औँ जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्यएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।
आज उभौली पर्व मनाइँदै
शुक्रबार, वैशाख १८, २०८३
आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् ।
तीन सय वर्षे हनुमान नाँच : एक्काइस महिना देखाएर सकियो
शुक्रबार, वैशाख १८, २०८३
नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाँच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते शुभारम्भ गरिएको थियो ।
विश्व हिन्दु महासंघ पाल्पाको पाँचौ अधिवेशन
सोमबार, वैशाख १४, २०८३
विश्वहिन्दु महासंघ नेपाल पाल्पाको दशौं जिल्ला सभा तथा पाँचौ अधिवेशन भएको छ । महासंघको तानसेनमा भएको अधिवेशन आगामी ३ वर्षका लागि नयाँ कार्य समितिको गठन गर्दै सकिएको हो ।


