Shittalpati
संक्रमित निको हुने दर बढ्दै, एकै दिन १५ सय ६६ डिस्चार्ज
संक्रमित निको हुने दर बढ्दै, एकै दिन १५ सय ६६ डिस्चार्ज नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गए पनि निको हुनेको दर पनि बढ्दै गएको छ । शनिबार मात्र एकै दिन एक हजार पाँच सय ६६ जना डिस्चार्ज भएका छन् ।
माथागढीका एक सय ३२ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’
माथागढीका एक सय ३२ जनाको पिसिआर रिपोर्ट ‘नेगेटिभ’ जिल्लाको माथागढी गाउँपालिकामा केही दिन अघि समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एक सय ३२ जनाको पिसिआर ‘रिपोर्ट नेगेटिभ’ आएको छ । 
रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा थप दुई कोरोना संक्रमितको मृत्यु बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
थप एक हजार तीन सय ५४ संक्रमितले कोरोना जिते
थप एक हजार तीन सय ५४ संक्रमितले कोरोना जिते नेपालमा थप १३ सय ५४ जना संक्रमितले कोरोना जितेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ सय ५४ जनाले कोरोना जितेर घर फर्किएको बताएका हुन् ।
अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री
अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री जिल्लामा अग्रमोर्चामा रहेर काम गर्ने सुरक्षा निकाय र कर्मचारीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले आफ्नो ३० औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रहरी, ट्राफिक प्रहरी, रेसुङ्गा नगरपालिका अन्तर्गत फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
रुपन्देहीमा तीन कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा तीन कोरोना संक्रमितको मृत्यु रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका संक्रमितको मृत्यु भएको हो । होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।
पाल्पामा समुदायस्तरका थप दुई सहित छ जनामा कोरोना संक्रमण
पाल्पामा समुदायस्तरका थप दुई सहित छ जनामा कोरोना संक्रमण जिल्लामा समुदायस्तरका थप दुई जना सहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिकामा ४, रिब्दीकोट गाउँपालिकाका १ जना र रैनादेवी छहरा गाउँपालिकामा २ का १ जनामा संक्रमण देखिएको हो ।
संक्रमणबाट बुटवलमा थप दुईको मृत्यु
संक्रमणबाट बुटवलमा थप दुईको मृत्यु पछिल्लो समय रुपन्देहीमा कोरोना संक्रमणबाट दैनिक जसो मृत्यु हुने गरेको छ । बिहीबार पनि बुटवलमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोराना विजेतालाई पुष्पगुच्छा
कोराना विजेतालाई पुष्पगुच्छा समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कतिपय पालिकामा कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तले फरक व्यवहार गरिएका गुनासा आइरहेका बेला बुटवलमा होम आइसोलेशनमा बसेर निस्किएको परिवारलाई सम्मान गरिएको छ ।
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण
पाल्पामा समुदायस्तरका थप एक जनामा संक्रमण जिल्लामा समुदायस्तरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रम्भा–३, पीपलडाँडाका ३० वर्षिय युवामा संक्रमण देखिएको हो ।
निजी प्राविधिक शिक्षालयहरु आन्दोलित
निजी प्राविधिक शिक्षालयहरु आन्दोलित चिकित्सा शिक्षा आयोगको गत साउन ३० मा बसेको बैंठकले शैक्षिक सत्र ०७७/०७८ देखि निजी प्राविधिक शिक्षलयहरुले सी.एम.ए, अनमी, ल्याब असिसटेण्ट र आयुर्वेद सहायक जस्ता कार्यक्रमहरु सञ्चालन गर्न नपाउने निर्णय गरेपछि शिक्षालयहरु आन्दोलित भएका छन् । उक्त कार्यक्रम नविकरण तथा भर्ना प्रक्रियालाई अगाडि बढाइदिनुहुन र स्तरोन्नतीका प्रक्रिया प्रारम्भ गराइदिनुहुन देशै भरका...
नेपालमा बुधबार थप १२ कोरोना संक्रमितको मृत्यु
नेपालमा बुधबार थप १२ कोरोना संक्रमितको मृत्यु कोरोना भाइरस (कोभिड –१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३÷३ जनाको मृत्यु भएको जानकारी दिए
Weather Update