विश्व एड्स दिवसको सन्दर्भ
आइतबार, मंसिर १६, २०८१

सेवा प्रवाह सुधार गर
शनिबार, मंसिर १५, २०८१
नेपालमा सार्वजनिक सेवा प्रवाह अझै पनि सहज बन्न सकिरहेको छैन् । सार्वजनिक सेवा सरकार र जनताबिचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो ।

सहकारी र हाम्रो राजनीति
बिहीबार, मंसिर १३, २०८१
सहकारी प्रकरणले नयाँ–नयाँ रुप लिई रहेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानमै रहेका पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने र उनका समर्थकहरुले प्रहरीदेखि न्यायालयसम्मलाई छक्याउँन खोजे पनि दिनप्रति दिन रविको संलग्नतामा थप पुष्टिहरु देखा पर्न थालेका छन् ।

बढ्दो नैरास्यता
बुधबार, मंसिर १२, २०८१
मुलुकले नयाँ निकास पाउँन सकेको छैन । फलस्वरुप हरेक समस्याहरुले नराम्रोसंग जरागाडी रहेका छन् । राजनैतिक स्थिरता हराएको आभास भएको छ ।

उपनिर्वाचनको परीक्षामा दलहरु
मंगलबार, मंसिर ११, २०८१
मंसिर १६ मा हुने उपनिर्वाचनमा ४४ पदका लागि ४ सय १० जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशका...

महिला हिंसा अन्त्य दिवस र यसको सार्थकता
सोमबार, मंसिर १०, २०८१
आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्टूसंघको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ । नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो । तर वर्षौंदेखि...

भगवती मन्दिर पुनर्निर्माण र व्यवस्थापन समितिको दायित्व
आइतबार, मंसिर ९, २०८१
“हे शक्तिस्वरुपा माता भगवती दुश्मनको मुकावला गर्न हामी रणभूमितर्फ प्रस्थान गर्दैछौं । रण(विजय गर्न हजुरको शक्ति र आशीर्वाद हामीलाई बक्सियोस् । कृपाले विजयश्री प्राप्त गर्न सके हजुरको यो दिव्य मूर्तिलाई एक सुन्दर मन्दिरभित्र स्थापित गरी हरेक वर्ष हजुरलाई खट्मा विराजमान गराई भव्यताका साथ फौजी जवान, निजामती कर्मचारीहरूको बैण्ड बाजा बजाई...

कर स्वेच्छाले तिर्ने वातावरण सिर्जना गरौं
आइतबार, मंसिर ९, २०८१
सररकारले यस वर्षको राष्टिूय कर दिवस सप्ताव्यापी कार्यक्रम गरी मनाएको छ । ‘कर प्रणालीको सार : लगानीको आधार’ भन्ने मूल नाराका साथ मंसिर १ देखि ७ गतेसम्म देशैभर कर सचेतनाका कार्यक्रम गरी मनाइयो ।

बीआरआई एजेण्डामा समझदारी आवश्यक
शनिबार, मंसिर ८, २०८१
सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाका विषयमा सहमति जुट्न सकेको छैन । जसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण पेचिलो बन्दै गएको छ ।

सामाजिक सञ्जालको सही प्रयोग गरौं
शुक्रबार, मंसिर ७, २०८१
नेपालमा पछिल्लो समयमा सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका छन् । फेसबुक, ट्वीटर, टिकटक जस्ता सामाजिक सञ्जाल अहिले व्यापक बनेका छन् । सूचना प्रविधिको नयाँ माध्यमप्रतिको यस किसिमको चासो राम्रो पक्ष हो । पहिले जस्तो अब सञ्चार प्रवाहका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकाको भर परिरहनुपर्ने आवश्यकता छैन् ।

विश्व टेलिभिजन दिवसको सन्दर्भ
बिहीबार, मंसिर ६, २०८१
‘विश्व टेलिभिजन दिवस’ आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभा बैठकको आह्वानमा प्रत्येक बर्षको २१ नोभेम्बरका दिन यो दिवस मनाउने गरिन्छ । सन् १९३० को दशकमा प्रशारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले विश्वभरकै सशक्त सञ्चार माध्यमका रुपमा लिइन्छ । नेपालमा २०४१ साल माघ १७ गते...

बाल दिवस र यसको सार्थकता
बुधबार, मंसिर ५, २०८१
प्रत्येक वर्षको नोभेम्बर २० तारिखका दिन अन्तर्राष्ट्रिय बाल दिवस मनाइन्छ । आज यस वर्षको दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मूलतः सन् १९८९ मा संयुक्त राष्ट्रसघंबाट पारित भएको बालअधिकार सम्बन्धी महासन्धि सन् १९९० सेप्टेम्बर १४ का दिन नेपालले अनुमोदन गरेपछि नेपालमा समेत विधिवत् रूपमा बालअधिकार अभियानको सुरुवात...

अन्तर्वार्ता सत्ता रोहणको लिस्नो त होइन ?
मंगलबार, मंसिर ४, २०८१
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारतिय अखबार द हिन्दुमा अन्तर्वार्ता प्रकाशित भएपछि पुनः शीत युद्धको थालनी भएको छ । विशेषतः प्रधानमन्त्री चिन भ्रमणको विषयको उठान नै हो ।