Shittalpati
छन्द संरक्षणमा ध्यान देऊ
छन्द संरक्षणमा ध्यान देऊ छन्द शास्त्रीय काव्यको महत्वपूर्ण आधार हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पूर्वीय साहित्य–काव्यमा छन्दको महत्वपूर्ण भूमिका रहने गरेको छ ।
बन्द गरिएको जनबोली
बन्द गरिएको जनबोली संसद प्रतिनिधिसभा जनताको आवाज उठाउने मुख्य थलो मानिन्छ । तर, त्यही थलोलाई बन्द गरिएको छ । सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन प्रमुख प्रतिपक्ष दल काँग्रेससँगै राप्रपा र सत्तारूढ दलहरू भित्रबाट समेत दवाब बढेपछि सरकारले संसद् अधिवेशन अन्त्य गरेको हो ।
‘पाल्पाका भैरवनाथ’ पुस्तक : एक संक्षिप्त परिचय
‘पाल्पाका भैरवनाथ’ पुस्तक : एक संक्षिप्त परिचय लेखकद्वय राम ज्ञवाली र नवराज ज्ञवालीद्वारा लेखिएको ‘पाल्पाका भैरवनाथ’ नामक पुस्तक हालसालै प्रकाशित भएको छ । यो पुस्तक भैरवनाथ मन्दिर व्यवस्थापन समिति, रिब्दीकोट–४, पाल्पाले प्रकाशन गरेको हो । खोज अनुसन्धान विधाको यो कृतिको प्रकाशन मिति २०८० मंसिर १९ (भैरव कृष्णाष्टमी) रहेको छ ।
सम्पदा संरक्षणमा गम्भीर बन
सम्पदा संरक्षणमा गम्भीर बन
पाल्पा प्यारागन स्कुलमै भर्ना किन ?
पाल्पा प्यारागन स्कुलमै भर्ना किन ? नयाँ शैक्षिक शत्र सुुरु भएपछि कुन विद्यालय पढाउने भन्ने चिन्ताले अभिभावकलाई सताउने गर्छ  । अहिले विद्यालयमा भर्ना हुने विद्यार्थीका अभिभावक राम्रो विद्यालय खोज्न भौंतारिरहेका छन् । वैशाख महिना सुरु भएसँगै अधिकांश अभिभावक चिन्तामा छन् ।
देश रोइरहेछ
देश रोइरहेछ ‘नेपाल आमा रोइरहेको हेर्न मन कसलाई लाग्छ र ?’ भन्दै गर्दा वर्तमान अवस्थाले आमसर्वसाधारणमा नैराश्यता मौलाउँदै गएको बुझिन्छ ।
रामनवमी पर्व र यसको परम्परागत महिमा
रामनवमी पर्व र यसको परम्परागत महिमा चैत्र शुक्लपक्षको चैत्राष्टमीलाई हामी चैते दशैं र भोलिपल्टलाई रामनवमी अर्थात् रामजयन्ती भनेर मानिआएका छौं । कहिले काँही तिथी घटबढ हुन जाँदा एकै दिन चैते दशैं र रामनवमी पनि पर्ने गरेको हुन्छ । २०८० सालमा राम नवमी नै परेन । २०८१ सालमा दुईवटा रामनवमी परेका छन् । कृष्णाष्टमी, शिवरात्री, रामनवमी सनातन...
चैते दसैँ र यसका अन्तर्वस्तु
चैते दसैँ र यसका अन्तर्वस्तु आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ । यसमा पनि दसैँको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् ।
विश्व कला दिवसको सन्दर्भ
विश्व कला दिवसको सन्दर्भ विश्व कला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ ।
नयाँ वर्ष शुभ रहोस्  !
नयाँ वर्ष शुभ रहोस् ! हामी आजदेखि २०८१ मा प्रवेश गरेका छौं । विभिन्न भोगाइ र घटनाका अनुभव दिलाएर २०८० सालले हामीबाट बिदा लिएको छ ।
मानव अन्तरिक्ष विमान दिवसको सार्थकता
मानव अन्तरिक्ष विमान दिवसको सार्थकता आज अप्रिल १२ अर्थात् अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
निरन्तर विरोध !
निरन्तर विरोध ! पछिल्ला केही दिन यता सरकारको निरन्तर विरोध भइरहेको छ । प्रतिपक्ष दलहरुले नै सडकदेखि सदनसम्मै सरकारको विरोध गरिरेहका छन् ।
Weather Update