बजेट बहस : कर व्यवस्थामा भएका महत्वपूर्ण परिवर्तन
शुक्रबार, जेठ १६, २०७७
लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ
शुक्रबार, जेठ १६, २०७७
कुरो धेरै वर्ष अघिको हो । मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘एब्स्टिनेन्स’ हो । अर्थात् दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने, यो विधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो । अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स’ हो ...
जातिगत विभेद र हिंसा
शुक्रबार, जेठ १६, २०७७
हाम्रो समाज बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुँसाँस्कृतिक तथा विविधतायुक्त समाज हो । अहिले पनि देशका धेरै जिल्ला, गाउँहरूमा आफ्नै जाति तथा समुदायमा मात्र मागी बिहेवारी गर्ने चालचलन नै बढी छ । जातिय, क्षेत्रीय मनोविज्ञानले पनि जनतालाई विभाजित गरेको छ ।
गणतन्त्र संस्थागत गर्न एक जुट बनौं
बिहीबार, जेठ १५, २०७७
गणतन्त्रको मूल्य हिरा मोतिको जस्तो हैन गणतन्त्र प्राप्तिका लागि हजारौं नेपालीहरुले बलिदान दिए । यति बेला गणतन्त्रको आकाशमा काला बादलहरु मडारिरहेका छन् । देशी वा विदेशी विभिन्न शक्ति केन्द्रहरुले यसलाई असफल बनाई नेपालमा बेथिती सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्ने विभिन्न खालका षड्यन्त्रका तानाबुनाहरु बुनिरहेको कुरा भारतले नाकाबन्दी गर्नु,भूमी अतिक्रमण,...
गणतन्त्र दिवसको सार्थकता
बिहीबार, जेठ १५, २०७७
२४० वर्षे शाही राजतन्त्रको अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाइँदै छ । २०६२/६३ को जनआन्दोलन पछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो ।
राष्ट्रिय एकता : अतिक्रमित भू–भाग फिर्ता ल्याउने आधार
बुधबार, जेठ १४, २०७७
महामारीको कहरका कारण सिर्जित रोग र भोकसँग लडिरहेका नेपालीहरुले यति बेला मातृभूमि माथि अतिक्रमणको सामना गर्नु परेको छ । हुन त यो चोट कुनै नौलो होइन । झण्डै ५८ वर्षअघिको चोटले अहिले क्रोनिक घाउ बनेर नेपाल र नेपालीलाई पीडा दिएको मात्र हो ।
परीक्षण नहुँदा गाउँमा खतरा
बुधबार, जेठ १४, २०७७
भारतबाट आएका नागरिकलाई कोरोना परीक्षण नगरेरै केही स्थानीय सरकारहरुले गाउँ–गाउँ पुर्याउन थालेका छन् । भारतमा रेलसेवा सुरु भएसँगै त्यहाँबाट गाउँ फर्कने क्रम सुरु भएको छ ।
सरकार अनाथको आशुले पोल्ला ?
मंगलबार, जेठ १३, २०७७
वर्तमान सरकार सधैँव चर्चाको शिखरमा पुगेको छ । कहिले कुन विषय, कहिले कुन विषय हुन्छ । राम्रो कामको सवालमा नयाँ नक्सा सार्वजनिक गरेर चर्चा पायो त्यसैमा थपिएको सुरक्षा बल पुनःस्थापना गरेको, त्यो भन्दा अन्य सकारात्मक भेटिदैन । घोतलिएर खेज्दा पनि भेटिएन । अब बजेटको कुरा आयो । वर्तमान सरकारले आफ्नो...
नेकपा र मदन, आश्रित
आइतबार, जेठ ११, २०७७
२६ वर्ष पहिले तत्कालिन नेकपा एमाले नेताहरुले तालु खुइले गिरिजा भारततिर छिरिजा हत्यारो गिरिजा मुद्रवाद भनेर नारा लगाउदै गिरिजा प्रसाद कोइरालालाई हत्याको अरोप लगाए । आरोप लगाउने कमरेडहरु आज सत्तामा छन् । यो प्रसंग हो नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी,संगठन प्रमुख जिवराज आश्रितको दास ढुगां प्रकरणको हो ।
चलचित्र पत्रकारिता र इतिहास
बिहीबार, जेठ ८, २०७७
नेपाली चलचित्र पत्रकारिता हिन्दी चलचित्र ‘औलाद’को समीक्षाबाट शुरु भएको मानिन्छ । ‘सिनेमा’ पत्रिकामा २०११ सालमा उक्त फिल्मको समीक्षा प्रकाशित भएको थियो ।
कोरोना महामारीले सिकाएको पाठ
बुधबार, जेठ ७, २०७७
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन । छिमेकी राष्ट्र चीनबाट फैलिएको महामारी अहिले चीनमा अलिक मथ्थर देखिए पनि अन्य देशहरुमा तिब्र रुपमा फैलिएको छ । अर्को छिमेकी राष्ट्र भारतमा सुरुवाती अवस्थामा त्यति उग्ररुप नलिएता पनि आजसम्म आउँदा भारतमा अवस्था बिग्रदो छ ।
सरकारको स्वागत योग्य काम
बुधबार, जेठ ७, २०७७
भारतले नेपाली भू–भाग लिपुलेकमा सडक संरचना निर्माण सम्पन्न गरी उद्घाटन गरेको विषयले चर्चा र सरकारको आलोचना भयो । लकडाउनको यो समयमा पनि सडक, सदन, राजनीतिक दल र बौद्धिक क्षेत्र सबैतिर नेपाली भूमि फिर्ता ल्याउनुपर्ने आवाज प्रखर रूपमा उठ्यो ।


