बीपी : संक्षिप्त जीवन यात्रा
बिहीबार, साउन २२, २०७७

परीक्षण गरेर मात्र घर पठाउ
बिहीबार, साउन २२, २०७७
पाल्पाका ५ सय ६० कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा राखेर उपचार गरिदै आइएको थियो ।

रैनादेवी छहरा गाउँपालिका : चुनौती र सम्भावना
बुधबार, साउन २१, २०७७
रैनादेवी छहरा गाउँपालिका पश्चिम पाल्पाको अधिकांश पहाडी भू–भागमा पर्ने नेपालका ७५३ वटा स्थानीय तह मध्यको एउटा गतिशील रुपमा तिव्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि लम्किरहेको गाउँपालिका हो । पाल्पा जिल्लाको तानसेनबाट करिव २७ किलोमिटर दक्षिण पश्चिममा अवस्थित यस गाउँपालिका क्षेत्रफलका हिसावले पाल्पाकै ठूलो गाउँपालिका हो ।

जात्राको रौनकता घट्दो
बुधबार, साउन २१, २०७७
इतिहास बोकेका पाल्पाका जात्राहरुको रौनक विस्तारै हराउँदै गएका छन् । कुनै समय जात्रा पर्व र उत्सवले स्थानीय संस्कृतिलाई झल्काउने गरेतापनि हाल यि जात्राहरु हराउँदै जान थालेको भान भएको छ ।

जनै पूर्णिमा र यसको सामाजिक महत्व
सोमबार, साउन १९, २०७७
देशैभर हिन्दु धर्मावलम्बिहरुले आज रक्षाबन्धन मनाइँदै छन् । श्लोकबाट मन्त्रिएका जनै फेरेर अनि हातमा रक्षाबन्धन बाँधेर यो पर्व मनाउने गरिन्छ । यो पर्वमा भान्जा, ज्वाईँ, ब्राह्मणलगायतका मान्यजनहरूले रक्षाबन्धन लगाइदिने प्रचलन छ ।

गाईजात्रा, निर्गुण, रामायण र तानसेन
सोमबार, साउन १९, २०७७
अहिले त एकादेशको कथा जस्तै भैसक्यो तानसनेको सांंस्कृतिक कथा व्यथा । काठमाडांै उपत्यकाबाट विभिन्न कारणले तानसेन आई बसेका हिन्दू बौद्ध नेवारहरु यहीं स्थापित भैसकेपछि तिनीहरुले उपत्यकामा मनाउने सबै जसो जात्रा चाडपर्वहरु यहाँ पनि मनाउन थाले ।

विद्यालय खोल्न हतार नगरौं
आइतबार, साउन १८, २०७७
देशमा कोरोना महामारीको संक्रमण बढ्दै गएको छ । यस्तो बेलामा उच्च सर्तकता अपनाउनुको विकल्प छैन । तर देशका केही स्थानीय तहका विद्यालयहरुले भने विद्यालय खोलेर पठन–पाठन सुचारु गर्ने गरेका छन् ।

गाईजात्रे व्यङ्ग्य : धानखाने सलह भन्दा धनखाने सलह खतरा !
आइतबार, साउन १८, २०७७
देशमा कोरोनाको महामारी र सिमा, नक्साको विवाद चलिरहेको बेला फेरी अर्को संकट भित्रियो सलह ! सलहको मार भोगिसकेकालाई केही डर, त्रास, भएन ! नयाँ पुस्तालाई भने यस्ले ठूलै त्रासमा पार्यो ।

स्तनपान दिवस र यसको महत्व
शनिबार, साउन १७, २०७७
यस वर्षको स्तनपान दिवस अगस्तको १ देखि ७ सम्म (साउन १७ देखि २३) सम्म ‘स्वास्थ्य र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ नाराको साथ मनाइँदै छ । ‘स्तनपान अमृत सम्मान’ भन्ने भनाई त हामीले सुन्दै आएका छौं ।

स्तनपान सुनिश्चित गरौं
शनिबार, साउन १७, २०७७
आज अगष्ट एक तारिख, विश्वभर विभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाइँदै छ । नेपालमा स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापी रुपमा मनाइँदै छ । स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो ।

पाल्पा काँग्रेस र अबको बाटो
शुक्रबार, साउन १६, २०७७
अहिले नेपाली काँग्रेस महाधिवेशनका लागि वडा, गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशको अधिवेशनको तयारीमा छ । सबै क्रियाशिल कार्यकर्ताहरु सदस्यता नविकरण तथा नयाँ सदस्यताका लागि प्रारम्भिक तयारीमा जुटेका छन् ।

मापदण्डको पालना गरौं
शुक्रबार, साउन १६, २०७७
सरकारले तोकेको स्वास्थ्य मापदण्ड कतिपय सार्वजनिक गाडीका चालक र सह–चालकले नमानेको यात्रुले गुनासो गर्न थालेका छन् । सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने भने पनि उनीहरुले यसअघि लिँदै आएको भाडामा दोब्बर लिने गरेको, भौतिक दूरी कायम नगरेको र यात्रु उभ्याएर राख्ने गरेका गुनासो व्यापक आउन थालेका छन् ।

विकासमा नागरिक सहभागिता : नाम कि काम ?
बिहीबार, साउन १५, २०७७
आम नागरिक विकास प्रतिफलको निष्क्रिय प्रापक नभई सक्रिय भोक्ता, जीवन्त साझेदार हुन् । विकासका प्रयत्नबाट सिर्जित अवसर तथा प्रतिफल वितरण सरकारमा बस्नेले दिने र नागरिकहरुले लिने भन्ने विषयले अब सान्दर्भिकता पाउन सक्दैन ।