Shittalpati
मानव अधिकारको संरक्षण गरौं
मानव अधिकारको संरक्षण गरौं जुनसुकै व्यक्तिलाई स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । जसअन्तर्गत त्यस्ता अधिकारहरू पर्छन् जुन विश्वका सबै व्यक्ति, लिंग, जाति, भाषा, धर्म, रंग, राष्ट्रियता (नागरिकता), उत्पत्ति, सामाजिक एवं आर्थिक स्थिति, राष्ट्रिय सिमाना आदिको भेदभाव बिना निहित रहन्छ । प्रत्येक व्यक्तिलाई न्यूनतम मानवीय मर्यादासहित हुर्कन, बाँच्न र जीवनयापन गर्नका लागि मानव...
सामाजिक सञ्जाल : कति यथार्थ कति भ्रम
सामाजिक सञ्जाल : कति यथार्थ कति भ्रम आज भोली चौपारी, पाटी पौवामा बसेर दुःख सुःख का विषयमा गफगाफ हुन छाडि सक्यो । साथीहरुबिच जमघट र छलफल, परिवारका सदस्यहरुबिच एकै ठाउँ बसेर पारिवारीक छलफल हुन छाडिसक्यो । ब्यक्ति ब्यक्तिबिचको आत्मियता पनि क्रमशः हराउँदै गएको देखिन्छ ।
भ्रष्टाचारविरुद्ध खबरदारी आवश्यक
भ्रष्टाचारविरुद्ध खबरदारी आवश्यक भ्रष्टाचार कुनै मुलुक विशेषको मात्रै नभई यो अन्तर्राष्ट्रिय समस्या बनेको छ । कमबेसी मात्र हो, भ्रष्टाचार धनी तथा गरिब दुवै खालका मुलुकमा विद्यमान छ ।
महिनावारी स्वच्छ र मर्यादित बनाऔं
महिनावारी स्वच्छ र मर्यादित बनाऔं बाँच्नका लागि अनिवार्य रहेका खानपान, श्वास–प्रश्वास, मलमूत्र विसर्जनजस्ता जैविक परिघटनाजस्तै प्रजननशील महिलाका लागि रजस्वला पनि शरीरको स्वाभाविक र अनिवार्य क्रिया हो ।
नागरिक उड्डयन दिवसको सन्दर्भ
नागरिक उड्डयन दिवसको सन्दर्भ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शिकागो कन्भेन्सन लागु भएपछि सन् १९९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले यो दिवस मनाउँदै आएको हो । संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । आइकाओमा नेपालसहित...
सुन्तलाको व्यवसायिक खेतीले जगायो आशा 
सुन्तलाको व्यवसायिक खेतीले जगायो आशा  प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण भूमि हो नेपाल । यो भूमि सुन्दर मात्र होइन सुन फल्ने माटो  भएको ठाउँ पनि हो । पौरखी, मेहनती र अनुशासित लाखोँ युवा जनशक्ति छन् । विज्ञानको विकास र विश्वव्यापीकरणको प्रभावसँगै नयाँ प्रविधि पनि भित्रिरहेको छ ।
उपनिर्वाचनले दिएको सन्देश
उपनिर्वाचनले दिएको सन्देश निर्वाचन लोकतन्त्रको लागि सुन्दर अभ्यास हो । निर्वाचनका माध्यमबाट नै जनमतको परीक्षण हुने गर्दछ । जनताले कुन राजनीतिक दललाई शासन सत्तामा जाने अनुमति दिने भन्ने निर्णय पनि निर्वाचनबाटै हुने गर्दछ ।
योजना छनौंट : जनताका लागि की कमिसनका लागि ?
योजना छनौंट : जनताका लागि की कमिसनका लागि ? द्विपक्षीय र बहुपक्षीय अनुदान र ऋणकै भरमा समृद्धि र विकासको सपना बाडेको दशकौं अवधि नेपालले बेथित गरिसकेको छ । यसैका नाममा संविधानका  निर्जीव अक्षरहरुलाई दोष दिदै संविधान र साशन व्यवस्था परिवर्तनका श्रृखला चलेको पनि शताव्दी समय बेथित हुन् लागेको छ ।
माटो जोगाऔं
माटो जोगाऔं पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग नै माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अर्गानिक तत्व, हावा, तरल पदार्थ र थुप्रै जीवहरूले बनेको हुन्छ । माटो मानविय  जीवनको मूल आधार हो । तर यही माटोको जीवन्त हैसियत निरन्तर खस्कँदो छ ।
दृष्टिकोणमा परिवर्तन जरुरी
दृष्टिकोणमा परिवर्तन जरुरी हेराई र गराई, बोलाई अनि भोगाई, यी सबै विचारलाई असल दृष्टिकोणको आवश्यकता छ । गत साता किर्तिपुर भाषणले व्यापक चर्चा पायो । आज भोली चीन भ्रमण र मंसिर १६ गते सम्पन्न स्थानीय उपनिर्वाचनका परिणामलाई लिएर व्यापक रुपमा चर्चा चलीरहेका छन् । चर्चाहरु सकारात्मक भन्दा पनि नकारात्मक धेरै छन् । हेर्ने,...
अपाङ्गता दिवस र यसको सार्थकता
अपाङ्गता दिवस र यसको सार्थकता आज ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९२ बाट हरेक वर्ष डिसेम्बर ३ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
समृद्धि प्राप्तिको मुख्य आधार : उद्यमशिलता, रोजगारी र राष्ट्रियतामा सुधार
समृद्धि प्राप्तिको मुख्य आधार : उद्यमशिलता, रोजगारी र राष्ट्रियतामा सुधार प्रकृतिको उपहार विश्व सामु फरक पहिचान स्थापित गर्न सफल भौगोलिक विविधताले भरिपूर्ण देश हो नेपाल । अथाह स्रोत साधनले भरिपूर्ण, जनताको दैनिकी र जीवनस्तर सुधार गर्दै आर्थिक विकास र समृद्धिको आधार तय गर्न प्रसस्त सम्भावना बोकेको देश तर उपयुक्त योजना र नीतिको अभावमा राज्यको खर्च बालुवामा पानी हाले सरी भइरहेको...
Weather Update