Shittalpati
सिमसार जोगाउन जुटौँ
सिमसार जोगाउन जुटौँ जहाँ छिपछिपे पानी हुन्छ, दलदल हुन्छ, धाप हुन्छ त्यो सिमसार हो । पानीको शुद्धीकरणको मामलामा सिमसारलाई मानिसको शरीरको मिर्गाैलासँग दाँजिन्छ । सिमसार मानिसका लागि र स्वयं पृथ्वीको जीवनका लागि पनि अदभुत रूपमा महत्वपूर्ण ठाउँ हो । विज्ञहरू सिमसारलाई धर्तीको मिर्गाैला भन्छन् ।
अन्ततः हिउँदे अधिवेशन
अन्ततः हिउँदे अधिवेशन प्रतिपक्षको चौतर्फी दवाबपछि अन्ततः हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । गत ३१ भदौमा बजेट अधिवेशन अन्त्य गरेको सरकारले चर्को आलोचनापछि मात्र संसद अधिवेशन सुरु गरेको हो । संसद्रुमा रहेका विपक्षी सात दलले संघीय संसद्को नियमित हिउँदे अधिवेशन नबोलाएर गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत् जारी गर्ने सरकारको कामप्रति आपत्ति जनाउँदै तत्काल...
सरकारविरुद्धको कसरतमा प्रतिपक्ष
सरकारविरुद्धको कसरतमा प्रतिपक्ष काँग्रेस–एमाले गठबन्धन सरकारले ६ महिना पार गरेसँगै सरकारविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् । विपक्षीले सत्ता पक्षमै रहेका साना दलहरूको समेत साथ लिएर सरकारप्रति आक्रामक ढंगले प्रस्तुत हुने संकेत देखाएका छन् ।
सोनाम ल्होसारको सन्देश
सोनाम ल्होसारको सन्देश नेपाली समाजमा विभिन्न जातजाति र समुदायको आ–आफ्नै मौलिक चाडपर्वहरु रहेका छन् । नेपालको जनसंख्यामध्ये करिब ५.८ प्रतिशत रहेको तामाङ समुदायको ठूलो पर्वका रुपमा सोनाम ल्होसारलाई लिने गरिन्छ ।
सहिद दिवसको औचित्य
सहिद दिवसको औचित्य माघ १६  आज सहिद दिवस । देश, जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर दिवस मनाउन लागिएको छ ।
नेपाल नर्सिङ दिवसको सन्दर्भ
नेपाल नर्सिङ दिवसको सन्दर्भ नेपाल नर्सिङ दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं. २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
भन्सार दिवस र यसको सार्थकता
भन्सार दिवस र यसको सार्थकता अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आइतबार मनाइएको छ । विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ ।
भोटको आशामा आशा जगाउन नसकेको गणतन्त्र
भोटको आशामा आशा जगाउन नसकेको गणतन्त्र समृद्धि र विकाससँगै जनताको जीवनस्तर सुधारको नारा दिदै संविधान र व्यबस्था परिवर्तनले करीब एक दशक अवधि पुरा गर्दै गर्दा गणतान्त्रिक साशन व्यवस्था माथि  आशा हैन् निराशा उत्पन्न भएको हो की  भन्ने सबाल उठेको देखिन्छ ।
कुष्ठरोगीलाई तिरस्कार होइन, उपचार गरौं
कुष्ठरोगीलाई तिरस्कार होइन, उपचार गरौं जनवरी महिनाको अन्तिम आइतबार अर्थात् आज विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोग विरुद्ध मनाउन थालिएको हो ।
कर्मकाण्डी नबनोस् सहिद सप्ताह
कर्मकाण्डी नबनोस् सहिद सप्ताह माघ १० गतेदेखि सहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ ।
शिक्षा दिवसको सन्दर्भ
शिक्षा दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय शिक्षा दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जनवरी २४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । सोही अनुरुप हरेक वर्ष...
रेमिट्यान्सको मात्र भर नपरौं
रेमिट्यान्सको मात्र भर नपरौं नेपाल रेमिट्यान्स (विप्रेषण)मा सबैभन्दा बढी निर्भर मुलुक बनेको छ । नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले नै ओगटेको पाइन्छ । अन्य मुलुकले भने रेमिट्यान्समाथिको निर्भरता घटाउँदै लगेको देखिएको छ । नेपाल भने कूल ग्रार्हस्थ उत्पादन (जीडीपी)मा रेमिट्यान्सको प्रतिशत निरन्तर बढाउन उद्धत देखिन्छ ।
Weather Update