Shittalpati
मुख्यमन्त्री शंकर पोखरेल अब पनि पदमा बस्न सुहाउँदैन : बराल
मुख्यमन्त्री शंकर पोखरेल अब पनि पदमा बस्न सुहाउँदैन : बराल म्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा गुल्मी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सांसद सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएपछि पदमा रहन नमिल्ने बताएका छन् ।
पाल्पाको रिब्दीकोटमा  वृद्ध मृत अवस्थामा फेला
पाल्पाको रिब्दीकोटमा वृद्ध मृत अवस्थामा फेला जिल्लाको रिब्दीकोट गाउँपालिका –१ ख्याहामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सोमबार विहान सोही ठाउँका ७० वर्षीय शालिकराम वि.क. मृत अवस्थामा फेला परेका हुन् ।
विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान
विश्वासको मतका पक्षमा मतदान गर्न काँग्रेस संसदीय दलको आह्वान नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ ।
पाल्पा कोरोना अपडेट : आइतबार ४८ जना संक्रमितले कोरोना जिते, १२ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : आइतबार ४८ जना संक्रमितले कोरोना जिते, १२ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ४८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४८ जना संक्रमितले कोरोना जितेका हुन् ।
भ्रूणहत्या आरोपमा युवती पक्राउ
भ्रूणहत्या आरोपमा युवती पक्राउ अवैध गर्भधारण गरेर भू्रणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भू्रण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो ।
कोरोना खोप : शिक्षकको प्राथमिकता सच्याउन ट्रेड युनियन पाल्पाको माग
कोरोना खोप : शिक्षकको प्राथमिकता सच्याउन ट्रेड युनियन पाल्पाको माग ,नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाले शिक्षकको प्राथमिकता सच्याउन माग गरेको छ । नेपाल सरकारले कोरोना विरुद्धको खोप लगाउन विश्व विद्यालय, विद्यालयका प्रध्यापक, शिक्षक तथा कर्मचारीलाई दोस्रो प्राथमिकतामा राख्दा पाल्पामा भने तेस्रो प्राथमिकतामा राखिएको प्रति गम्भिर ध्यानाकर्षण जनाउदै तत्काल प्राथमकिता सच्याउन ट्रेड युनियले माग गरेको हो ।
गुल्मीको कालीगण्डकीमा मगर समुदायको भेला
गुल्मीको कालीगण्डकीमा मगर समुदायको भेला जिल्लाको कालीगण्डकी गाउँपालिकामा मगर समुदायको अगुवा भेला बसेको छ । गाउँपालिका भित्र बसोबास गर्ने मगरहरुलाई संगठित गरी अधिकार र संस्कृतिको संरक्षणमा एक जुट बन्नका लागि नेपाल मगर संघ कालीगण्डकी गाउँपालिकाको आयोजनामा भेला भएको हो ।
पाल्पाको निस्दीमा महिला मृत फेला
पाल्पाको निस्दीमा महिला मृत फेला जिल्लाको निस्दी गाउँपालिका –४ छापाडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । शनिबार विहान सोही ठाउँकी ५१ वर्षीया दिलकुमारी सुनारी मृत अवस्थामा फेला परेकी हुन् ।
गुल्मी काँग्रेसले गर्‍यो अध्यक्ष थापाको अन्तिम विदाई
गुल्मी काँग्रेसले गर्‍यो अध्यक्ष थापाको अन्तिम विदाई नेपाली काँग्रेस गुल्मीले गुल्मीदरबार गाउँपालिका अध्यक्षतथा नेपाली काँंग्रेस गुल्मी क्षेत्र नं.–१ का क्षेत्रीय सभापति अशोक कुमार थापाको अन्तिम विदाई गरेको छ । काँग्रेसले बिहीबार उपचारको क्रममा काठमाडौंमा निधन भएका थापाको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलीसँगै विदाई गरेको हो ।
पाल्पाको कोरोना ग्राफ उकालो लाग्दै, शुक्रबार मात्र ६२ जनामा संक्रमण
पाल्पाको कोरोना ग्राफ उकालो लाग्दै, शुक्रबार मात्र ६२ जनामा संक्रमण ,पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको हो ।
एनजेडीको प्रकाशकीय : हाम्रो यात्रा २७ बर्षमा
एनजेडीको प्रकाशकीय : हाम्रो यात्रा २७ बर्षमा मोफसलबाट समाचारमूलक पत्रिका प्रकाशन गर्न शुरु गर्नु पक्कै पनि चुनौतीपूर्ण कार्य थियो । अझै कोभिड १९ ले थला परेको अवस्थामा स्थानीयस्तरका समाचार, दुर्गम क्षेत्रका जनताको आवाज मिडियासम्म पुग्न नसकेको अवस्थामा ति आवाजहरुको उठान गर्नु हामीले आफ्नो कर्तव्य मानेर पत्रिका प्रकाशनको थालनी गर्‍यौं ।
शनिबारदेखि मनसुन सक्रिय हुने
शनिबारदेखि मनसुन सक्रिय हुने शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ ।
Weather Update