Shittalpati
आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग
आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग मानव अधिकार तथा शान्ति समाज गुल्मीले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग गरेको छ । विश्व शान्ति दिवसको अवसरमा मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन सहित आणविक अस्त्र रहित विश्वका लागि आणविक निषेध सन्धि शीघ्र अनुमोदन गर्न सरकारसंग माग गरेको हो ।
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
पाल्पामा मंगलबार १६ संक्रमित थपिए, २० निको
पाल्पामा मंगलबार १६ संक्रमित थपिए, २० निको जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।
मोटरसाइकल चोर्ने पक्राउ
मोटरसाइकल चोर्ने पक्राउ ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौँको गोकर्णेश्वरबाट सोमबार पक्राउ गरेको हो ।
कोरोना माहामारीबीच कोदो खेतीमा वृद्धि
कोरोना माहामारीबीच कोदो खेतीमा वृद्धि कोभिड–१९ ले धेरैकुरालाई प्रभावित पारेको भए पनि कृषि क्षेत्रमा भने यसको सकरात्मक प्रभाव पारेको छ ।
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै विभिन्न कारणले स्थगित भएका नेपाली काँग्रेसको बाँकी सात जिल्लाको वडा अधिवेशन आज हुँदै छ ।
पाल्पामा सोमबार २० संक्रमित थपिए
पाल्पामा सोमबार २० संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जना नयाँ संक्रमित थपिएका हुन् ।
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
पाल्पामा ६३ संक्रमित थपिए, २५ जना निको
पाल्पामा ६३ संक्रमित थपिए, २५ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६३ जना नयाँ संक्रमित थपिएका हुन् ।
संविधान घोषणाको ६ वर्ष
संविधान घोषणाको ६ वर्ष संविधानसभाबाट नेपालको संविधान घोषणा भएको ६ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो ।
गणेशमानको स्मृति दिवस मनाइयो
गणेशमानको स्मृति दिवस मनाइयो नेपाली काँग्रेसका स्व.नेता गणेशमान सिंहको २४ औं स्मृति दिवस मनाइएको छ ।
पाल्पामा ७ संक्रमित थपिए, १६ जना निको
पाल्पामा ७ संक्रमित थपिए, १६ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
Weather Update