Shittalpati
पाल्पा कोरोना अपडेट : बुधबार ४५ जना नयाँ संक्रमित थपिए, ३२ जना निको
पाल्पा कोरोना अपडेट : बुधबार ४५ जना नयाँ संक्रमित थपिए, ३२ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
लुम्बिनीमा प्रदेशसभा बैठक स्थगन
लुम्बिनीमा प्रदेशसभा बैठक स्थगन लुम्बिनी प्रदेशसभाको बुधबारको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो दिन पनि अवरुद्ध गरेका कारण बैंठक स्थगित भएको हो । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सञ्चालनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध गरेकाले बिहीबारसम्म बैठक स्थगन भएको घोषणा गरे ।
सुन्दर तानसेन बनाउन सम्झौता
सुन्दर तानसेन बनाउन सम्झौता जिल्लाको तानसेन नगरपालिकाले नगरलाई सुन्दर र सफा शहर बनाउने गरी योजना अगाडि बढाएको छ । नगर सरकारले तानसेनको फोहोर व्यवस्थापन गरी सुन्दर र सफा नगर बनाउन योजना अगाडि बढाएको हो ।
हराएको २२ वर्षपछि सांरगी लिएर श्रीमतीसँग भिख माग्न घर पुगेपछि ...!
हराएको २२ वर्षपछि सांरगी लिएर श्रीमतीसँग भिख माग्न घर पुगेपछि ...! संसारमा कहिले काँही निकै आश्चर्य पार्ने घटना हुन्छन्। जब श्रीमानको निधन भयो भनेर एकल जीवन विताइरहेकी महिलाको अगाडी २२ वर्ष पछि श्रीमान जोगी बनेर देखापरेभने के होला ? एक महिलाको जीवनमा यस्तै भएको छ ।
नगदसहित ‘कुमारी स्मार्ट लग इन च्यालेञ्ज’
नगदसहित ‘कुमारी स्मार्ट लग इन च्यालेञ्ज’ कुमारी बैंकले ग्राहकवर्गहरुलाई लक्षित गरी कुमार स्मार्ट वान मन्थ लगइन च्यलेन्ज नामक आकर्षक अभियान शुरु गरेको छ । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले बैंकले ग्राहकलाई लक्षित गरी उक्त अभियान शुरु गरेको हो ।
बाँदर आतंकले जोगिएन खेती
बाँदर आतंकले जोगिएन खेती गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५/६ वर्षपहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्र्याएकी उनले यस वर्ष भने एक मुरी जति मकै स्याहरिन् ।
निर्धारित समयमै महाधिवेशन होस्
निर्धारित समयमै महाधिवेशन होस् नेपाली काँग्रेसको महाधिवेशन तीन महिना पछि धकेलिएको छ । अहिलेको कोभिडको प्रतिकूल परिस्थिति र राजनीतिक परिर्वतनले कांँग्रेसलाई महाधिवेशनको मिति धकेल्ने एउटा मौका मिलेको हो । त्यही मौकाको सदुपयोग गर्दै काँग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने तय गरेको मिति मंसिरमा पुर्‍याएको छ । यसलाई परिस्थिती अनुसार उपयुक्त समयका रुपमा लिन...
पाल्पा कोरोना अपडेट :  मंगलबार ५१ जना नयाँ संक्रमित थपिए, ५६ जना निको
पाल्पा कोरोना अपडेट : मंगलबार ५१ जना नयाँ संक्रमित थपिए, ५६ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।
अफगानिस्तानबाट १ सय १८ नेपालीको उद्धार
अफगानिस्तानबाट १ सय १८ नेपालीको उद्धार अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी मंगलबार १ सय १८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ ।
पाल्पामा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
पाल्पामा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन, अध्यक्षमा पन्त पाल्पा पनि विश्व नेपाली साहित्य प्रतिष्ठान गठन भएको छ । नेपाली भाषा साहित्यको विकासका लागि प्रतिष्ठान लुम्बिनी प्रदेशको संयोजनमा भर्चुअल प्रविधिमार्फत भएको भेलाले पाल्पामा पनि प्रतिष्ठान गठन गरेको हो ।
Weather Update