Shittalpati
कुमारी लामाको ‘उज्यालो अन्धकार’
कुमारी लामाको ‘उज्यालो अन्धकार’ ब्रिटेनबाट स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी कुमारी लामाको उज्यालो अन्धकार निबन्ध पहिलो कृति हो । निबन्ध र समालोचनामा समान रूपमा कलम चलाउने उनी मूलतः महिला र सीमान्त वर्गको अवाज मुखरित गर्न रुचाउँछिन् । उनका फुटकर लेखहरू राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । उनी अहिले त्रिभुवन विश्वविद्यालय तानसेनमा अंग्रेजी विषयको अध्यापन...
जात्रै जात्राको शहरको कथा
जात्रै जात्राको शहरको कथा म जात्रै जात्राको शहरको कथा सुनाउँछु ल !” गुरुआमाले भन्नु भयो र कथा सुनाउन लाग्नुभयो । हाम्रो देश नेपालमा एउटा पाल्पा जिल्ला छ । पाल्पाको तानसेन शहरमा जनै पूर्णिमाको दिनदेखि दश दिनसम्म जात्रा शुरु हुन्छ । जनै पूर्णिमाको दिन दिउँसो चुइँकीे निकालिन्छ ।
पाल्पाका व्यवसायीले पनि लगाए खोप
पाल्पाका व्यवसायीले पनि लगाए खोप पाल्पाका उद्योगी व्यवसायीहरुले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पाल्पाको सहयोगमा पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघको समन्वयमा उद्योगी व्यवसायीका लागि कोरोनाविरूद्धको खोप लगाइएको हो ।
गुल्मीदरबार गाउँपालिकाद्वारा अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न आग्रह
गुल्मीदरबार गाउँपालिकाद्वारा अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न आग्रह गुल्मीदरबार गाउँपालिकाले अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न गाउँपालिकाका सबै वडाहरुलाई आग्रह गरेको छ ।
पहिलो पटक मगर किचन पुग्दा...
पहिलो पटक मगर किचन पुग्दा... लुम्बिनी प्रदेश बुटवलको व्यस्त सहर अनि आधुनिक शैलीको खानपान, जीवनशैली यी सबै भन्दा फरक तरिकाबाट निर्माण गरी सञ्चालन गरिएको मगर किचन । त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्दछ । कलात्मक शैलीमा निर्माण गरिएको उक्त किचन निकै नै मनोमहक र आकर्षक छ ।
मेगा बैंक तानसेन शाखाद्वारा सरसफाई
मेगा बैंक तानसेन शाखाद्वारा सरसफाई मेगा बैंक नेपाल लिमिटेड तानसेन शाखाले सरसफाई गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार तानसेनस्थित गणेश मन्दिर परिसरमा सरसफाई गरेको हो ।
जनताको घर–घरमा पुगेर गुनासो सुन्दै मेयर शाही
जनताको घर–घरमा पुगेर गुनासो सुन्दै मेयर शाही चुनावका बेला ठूला–ठूला आश्वासन दिने तर जितेपछि ‘फर्केर हेर्दै नहेरेको’ आरोप जनप्रतिनिधिमाथि लाग्दै आएको छ । धेरै मतदातालाई आधार मान्ने हो भने यो आरोप असत्य पनि होइन । तर, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही भने यतिबेला घर–घरमै पुगेर मतदाताको चाहना, आवश्यकता र गुनासो सुन्दै आएका छन् । उनले ‘जनताको...
किसानलाई कृषि उपकरण सहयोग
किसानलाई कृषि उपकरण सहयोग तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यावसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ ।
खस्कदो शैक्षिक गुणस्तर
खस्कदो शैक्षिक गुणस्तर विश्वभर फैलिएको कोरोना भाइरसका कारण शिक्षा क्षेत्र बढी नै प्रभावित भएको छ । कोरोनाका कारण भौतिक रुपमै उपस्थित भएर पठन–पाठन गर्न सक्ने अवस्था छैन । जसका कारण लाखौं विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा असर पुगेको छ । सरकारले रेडियो, टेलिभिजन र अनलाइनलगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने भने तापनि ती माध्यममा...
पाल्पा कोरोना अपडेट : शुक्रबार ५३ जना नयाँ संक्रमित थपिए, २५ जना निको
पाल्पा कोरोना अपडेट : शुक्रबार ५३ जना नयाँ संक्रमित थपिए, २५ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५३ जना नयाँ संक्रमित थपिएका हुन् ।
Weather Update