अलपत्र करोडौँका सरकारी गाडी
बिहीबार, चैत ७, २०८१

आजदेखि एसइई : पाल्पामा यस वर्ष परीक्षा दिने बढे
बिहीबार, चैत ७, २०८१
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अंग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा, अनिवार्य अंग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ । चैत...

विश्व मुख स्वास्थ्य दिवस मनाइँदै
बिहीबार, चैत ७, २०८१
आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालसहित विश्वभर यो दिवस मनाउन लागिएको हो ।

एसइई व्यवस्थित र मर्यादित होस्
बिहीबार, चैत ७, २०८१
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यसपटक पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । उक्त परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ । एसईई विद्यार्थीहरुको सुरक्षित भविष्यको ढोका पनि हो ।

पाल्पा जेसिजले दियो छात्राहरुलाई महिनावारीका लागि आवश्यक सामग्री
बुधबार, चैत ६, २०८१
पाल्पा जेसिजले तासेनस्थित मोहन कन्या माविमा अध्ययनरत छात्राहरुलाई सुरक्षित महिनावारीका लागि आवश्यक सामग्री वितरण गरेको छ । छात्राहरु महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित होउन भन्ने उद्देश्यले जेसिजले सेनेटरी प्याड, साबुन, बाल्टीन जस्ता आवश्यक सामग्री वितरण गरेको हो ।

रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
बुधबार, चैत ६, २०८१
सरकारले चैत २४ गते रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले उत्तः दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सहिद क्याम्पसमा स्ववियु निर्वाचन : विवाद भएपछि मतगणना स्थगित
बुधबार, चैत ६, २०८१
जिल्लाको रामपुरमा रहेको सहिद बहुमुखी क्याम्पस रामपुरमा विवादपछि स्वतन्त्र विद्यार्थी युनियनको मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भई असहज परिस्थिति सिर्जना भएपछि मतगणना स्थगित गरिएको हो ।

त्रिबक्यामा स्ववियु निर्वाचन : सभापतिमा अखिल क्रान्तिकारीका घर्ती, सचिव र कोषाध्यक्षमा नेविसंघ विजयी
बुधबार, चैत ६, २०८१
जिल्लाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका मिलन घर्ति मगर विजयी भएका छन् । बुधबार सम्पन्न अन्तिम मतगणनामा घर्ति मगरले कूल खसेको मतमा ३ सय ९० प्राप्त गरी विजयी भएका हुन् ।

पूर्वविशिष्टलाई सुविधा दिने चर्चा
बुधबार, चैत ६, २०८१
केही दिन यता पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने विषयले चर्चा पाएको छ । सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने कानुन ल्याउन लागेको भन्दै सर्वत्र चर्च र आलोचना हुने गरेको छ । तर सरकारका मन्त्रीहरुले भने त्यसको बचाउ गर्दै आएका छन् ।

समाचार प्रभाव : स्वदेश फर्किए रामबहादुर
मंगलबार, चैत ५, २०८१
गुल्मीको चन्द्रकोट गाउँपालिका –५ ग्वाघाका ५१ बर्षीय रामबहादुर थापा अन्ततः दुवईबाट स्वदेश फर्किएका छन् । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी दुई महिनादेखि विरामी भई अलपत्र परेका थिए । थापा र उनको परिवारले स्वदेश फर्किन गुहार गरेको पछि केही दिन अघि नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकममा...

स्ववियु निर्वाचन : शहिद बहुमुखी क्याम्पस रामपुरमा ८० प्रतिशत मत खस्यो
मंगलबार, चैत ५, २०८१
जिल्लाको रामपुरस्थित शहिद बहुमुखी क्याम्पसमा शान्तिपूर्ण र उत्साहजनकरूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । विहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजे सकिएको हो ।