Shittalpati
प्रेस चौतारी तानसेनको अध्यक्षमा पराजुली
प्रेस चौतारी तानसेनको अध्यक्षमा पराजुली प्रेस चौतारी नेपाल तानसेन नगर कमिटी पाल्पाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पवित्रा पराजुलीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ ।
पाल्पाका मन्दिरमा जनै फेर्ने र डोरो बाध्नेको भिड 
पाल्पाका मन्दिरमा जनै फेर्ने र डोरो बाध्नेको भिड  ऋषि तर्पणी, रक्षा बन्धन तथा जनै पूर्णिमा पाल्पामा परम्परागत रुपमा मनाईएको छ ।
तानसेनमा सुरु भए जात्रा
तानसेनमा सुरु भए जात्रा सेनकालीन सभ्यतादेखि नै पाल्पाको तानसेनलाई काठमाडौंको भाइ मानिँदै आइएको छ । भाषा, कला, धर्म, संस्कृति र साहित्यको उर्वर स्थलका रूपमा तानसेन परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरू भइरहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक सहर समेत भनिन्छ ।
प्राकृतिक प्रकोप कम गर्न भू–संरक्षण दिवस
प्राकृतिक प्रकोप कम गर्न भू–संरक्षण दिवस आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते यो दिवस मनाउने गरिन्छ । देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
आदिवासी जनजाति दिवस मनाइँदै
आदिवासी जनजाति दिवस मनाइँदै ३१ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सदाझैं यसपटक पनि अगस्त नौ मा विभिन्न तामझामका साथ दिवस मनाउन लागिएको हो  ।
तानसेनका जात्रा :  सांस्कृतिक गाथा
तानसेनका जात्रा : सांस्कृतिक गाथा सानो क्षेत्रफलमै प्रशस्त जैविक र सांस्कृतिक विविधता हुनु नेपालको विशिष्ट परिचय हो । विविध भाषा र संस्कृतिले भरिपूर्ण देश भएकैले हरेक दिनजसो कुनै न कुनै जाति, समुदायको उत्सव परिरहेको हुन्छ । हरेकजसो जाति, समुदायका आफ्नै संस्कृति भए पनि जात्रा, भोज र उत्सवका लागि नेवाः समुदाय प्रसिद्ध छ ।
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा पाल्पाका ६ दलको आपत्ति
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा पाल्पाका ६ दलको आपत्ति निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा  पाल्पाका ६ राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरुले कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मर्म विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् ।
गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अस्पतालमा छुट
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अस्पतालमा छुट मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्रहकको सेवालाई मध्यनजर गर्दै अस्पतालमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकमा आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले “एमएन अस्पताल” सँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरेसँगै ग्राहकले छुट पाउने भएका छन् ।
स्तनपान कक्षविहीन पाल्पाका स्थानीय सरकार
स्तनपान कक्षविहीन पाल्पाका स्थानीय सरकार जिल्लाका चार वटा स्थानीय तह अझै स्तनपान कक्षविहीन छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा हरेक सार्वजनिक निकायमा अनिवार्य स्तनपान कक्षको व्यवस्था उल्लेख भए पनि अहिलेसम्म यहाँका चार वटा स्थानीय सरकारले स्तनपान कक्ष स्थापना गर्न सकेका छैनन् ।
Weather Update