आफ्नै कोठामा युवती मृत फेला
सोमबार, असोज २४, २०७९
आमनिर्वाचन २०७९ : पाल्पा र गुल्मीमा कहाँबाट को उम्मेदवार ?
सोमबार, असोज २४, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरबाट प्रत्यक्षतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दुई/दुुई वटा प्रतिनिधि सभा र चार/चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका पाल्पा र गुल्मीमा पनि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । पाल्पामा उम्मेदवारी मनोनयन दर्ता शान्तीपूर्ण रुपमा भएको...
होटल व्यवसायमा समस्या, व्यवसायी चिन्तित
सोमबार, असोज २४, २०७९
कोरोनापछि पर्यटकीय नगरी तानसेनका होटल व्यवसायमा समस्या थपिदै गएको छ । लकडाउनपछि बामे सर्न लागेका व्यवसायमा समस्या थपिदै गएको हो । ‘बैंकमा ऋण छ, मासिक किस्ता र व्याज नै ६ लाख वढी तिर्नुपर्छ’, तानसेनमा होटल व्यवसाय गर्ने लक्ष्मण बस्याल भन्छन् । ऐतिहासिक र सांस्कृतिक नगरीको परिचय बनाएको तानसेनमा पयर्टन प्रवद्र्धनका...
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै
सोमबार, असोज २४, २०७९
आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको...
बेथल भूपू विद्यार्थी समाजले मनायो साधारण सभा
सोमबार, असोज २४, २०७९
बेथल भूपू विद्यार्थी समाज तानसेनले ११ औं साधारण सभा मनाएको छ । बेथल इङ्लिस बोर्डिङ स्कूलमा गठित समाजले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा समाजका संरक्षक विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले स्कूले जीवनका साथीहरुसँगको अनुभव र मित्रता अत्यन्तै अविस्मरणीय हुने भएकाले विद्यालयमा समाज गठन...
माछापुच्छ्रेले वार्षिक उत्सवमा गर्यो कर्मचारीलाई सम्मान
सोमबार, असोज २४, २०७९
माछापुच्छ्रे बैंकले २३ औं वर्षमा प्रवेश अवसरमा कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकले वार्षिक उत्सवमा एक औपचारिक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको हो ।
बढ्दो मानसिक समस्या
सोमबार, असोज २४, २०७९
पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दो रहेको छ । कोरोना भाइरसका कारण धेरै नागरिक मानसिक समस्यामा परेका छन् । झण्डै दुई वर्षको यो अवधिमा आर्थिक रुपमा धेरै क्षति व्यहोर्नु पर्यो । व्यापार व्यवसाय सोचेजस्तो भएन । ऋण काढेर काम गरेकाहरुलाई व्याजले थला पर्दै लग्यो । जसका कारण मानसिक रुपमा धेरै...
पाल्पामा कहाँबाट को उम्मेदवार ?
आइतबार, असोज २३, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि पाल्पामा उम्मेदवारी मनोनयन दर्ता शान्तीपूर्ण रुपमा भएको छ । पाल्पा क्षेत्र नंं १ मा प्रतिनिधी सभा सदस्य १ सिटको लागि १० जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । पाल्पा क्षेत्र नंं १ (क) मा ५ जना, क्षेत्र नंं १ (ख) मा ५...
गुल्मीमा कहाँबाट को उम्मेदवार ?
आइतबार, असोज २३, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरबाट प्रत्यक्षतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा पनि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले पाल्पामा विवाद
आइतबार, असोज २३, २०७९
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारीको विषयलाई लिएर एमाले पाल्पामा तीव्र विवाद उत्पन्न भएको छ । एमालेले पाल्पाका दुुई क्षेत्र र चार प्रदेश सभामा उम्मेदवारको टुुंगो लगाएरसँगै वडा तहबाटै विवाद चर्किएको हो ।
यी हुन् पाल्पामा एमालेका उम्मेदवार
आइतबार, असोज २३, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारहरु नाम टुंगो लगाएको छ । एमालेले पाल्पा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नारायण प्रसाद आचार्य र क्षेत्र नं. २ मा ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ ।
पाल्पामा गठबन्धनले टुंग्यायो उम्मेदवार
आइतबार, असोज २३, २०७९
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पाल्पामा गठबन्धनले उम्मेदवार टुंगो लगाएको छ । गठबन्धन दलले जिल्लाका दुुई प्रतिनिधि सभा र चार प्रदेश सभाको निर्वाचननका लागि उम्मेदवारको टुुंगो लगाएको हो ।


