कुमारीले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै
शुक्रबार, असार १०, २०७९
दलहरुलाई स्वतन्त्रको चुनौती
शुक्रबार, असार १०, २०७९
अहिलेको स्थानीय तहको निर्वाचनबाट स्वतन्त्र व्यक्तिहरुको उदय भएको छ । यसको संकेत प्रदेश र संघीय तहको निर्वाचनमा समेत देख्न थालिएको छ । हालै सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूको विजयले लोकतन्त्रमा प्रक्रियागत स्वतः परिमार्जन हुने सम्भावनाहरू उजागर गरेको छ ।
विवाहको उपहार ५० लाखको बिमा पोलीसी
बिहीबार, असार ९, २०७९
विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो ।
एमालेको बैठक तिनाउको सत्यवतीमा
बिहीबार, असार ९, २०७९
नेकपा एमाले तिनाउ गाउँ कमिटी वडा नंं ४ को सत्यवतीमा पार्टी बैठक भएको छ । बैठकले असार मसान्त भित्र पार्टी सदस्य नविकरण गर्ने र श्रावण महिनामा पार्टी कार्यकर्ताबिच प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्यण गरेको छ ।
आजदेखि बालबालिकालाई खोप
बिहीबार, असार ९, २०७९
पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आजदेखि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाउन थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ । त्यसैगरी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने छ ।
विद्युत् महसुलमा उपभोक्तालाई छुट
बिहीबार, असार ९, २०७९
विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो ।
३६ वर्षपछि कुलोमा पानी
बिहीबार, असार ९, २०७९
आयोजना सञ्चालन भएको ३६ वर्षपछि कुलोमा पानी पुगेको छ । जिल्लाको तिनाउ गाउँपालिका–१, कचलमा २०४३ सालमा कचल फाँटमा सिचाई आयोजनको काम सुरु भए पनि बजेट अभाव र भौगोलिक कठीनाईका कारण अलपत्र परेको आयोजना ३६ वर्षपछि सञ्चालनमा आएको हो ।
भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग र प्रयोगशाला सेवा
बिहीबार, असार ९, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर तथा ल्याव प्रयोगशाला सेवा शुभारम्भ भएको छ । बर्थिङ्ग सेन्टर तथा ल्याव प्रयोगशाला सेवाको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले शुभारम्भ गरेका छन् ।


