गाउँमै खकार नमुना संकलन
आइतबार, असार १२, २०७९
बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड
आइतबार, असार १२, २०७९
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । उसले सहरी पूर्वाधार विकास र संरक्षणलाई प्राथमिकता दिदै उक्त बजेट ल्याएको हो ।
लागू पदार्थ दुव्र्यसनी रोकौं
आइतबार, असार १२, २०७९
कुनै पनि औषधि वा वस्तुलाई नशाको रूपमा प्रयोग गर्ने प्रचलनलाई लागूपदार्थ दुरुपयोग भनिन्छ । नेपालको सन्दर्भमा लागूपदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । तर, यसबाट उत्पन्न हुने असर वा विकृतिहरू वर्तमान समयमा ज्यादै देखिएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
शनिबार, असार ११, २०७९
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो ।
नेकपा एसभित्र मन्त्री फेरबदलले चर्कियो विवाद
शनिबार, असार ११, २०७९
मन्त्री फेरबदलको विषयलाई लिएर नेकपा एस (एकीकृत समाजवादी) मा विवाद बढेको छ । पार्टीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि पार्टीभित्रको आन्तरिक द्वन्द्व चर्किएको हो ।
रामपुरमा धमाधम स्वास्थ्य सेवा विस्तार गरिँदै
शनिबार, असार ११, २०७९
रामपुर नगरपालिकाले स्वास्थ्य सेवा विस्तार गर्न भौतिक संरचनामा जोड दिएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य सेवा वडाबाटै निःशुल्क उपलब्ध गराउने गरी वडा वडामा आधारभूत स्वास्थ्य केन्द्रको संरचना तयार पारेर सेवा दिन थालेको छ ।
नेपाल एसबिआई बैंकको धनवृद्धि योजना
शनिबार, असार ११, २०७९
नेपाल एसबिआई बैंकले धनवृद्धि योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा उपलब्ध गराउन धनवृद्धि योजना ल्याएको हो ।
न्यायालयमै इमानको संकट
शनिबार, असार ११, २०७९
कुनै बेला नेपाली समाजमा ‘न्याय नपाए गोर्खा जानू’ भन्ने भनाई थियो । कसैले अन्याय गर्यो भने निसाफ पाउने भरोसाका साथ नागरिकले यस्तो भन्ने गर्थे । तर हिजो आज भने यो भनाई विल्कुलै उल्टो भएको छ । बहुदलीय प्रजातन्त्र स्थापनापछि न्यायको सम्पादन अदालतले गर्न थालेको हो
९० वर्षीय वृद्ध मृत भेटिए
शुक्रबार, असार १०, २०७९
जिल्लाको सत्यवती गाउँपालिकामा ९० वर्षीय वृद्ध मृता अस्थामा भेटिएका छन् । सत्यवती गाउँपालिका–७ जोहाङ्ग सोताका नरहरि भण्डारी वडा नंं. –६ उल्लीखोलास्थित खोलाको छेउमा मृत भेटिएका हुन् ।
‘घोषणा पत्रमा उल्लेख गरेका कुरा बजेटमा समेट्छौं’
शुक्रबार, असार १०, २०७९
स्वास्थ्य, सामाजिक र राजनीतिक क्षेत्रको चिरपरिचित नाम हो नारायण बहादुर कार्की । रिब्दीकोट गाउँपालिकाको पालुङमैनादी डवकाका कार्की २०७९ सालको स्थानीयतह निर्वाचनमा रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयसम्म स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेका कार्की, विभिन्न व्यवसाय गर्दै पछिल्लो समयमा राजनीतिबाट समाजसेवामा प्रवेश गरेका छन् ।
सुविना गिरी मृत्यु प्रकरण, झुण्डिएको नभई घाँटी थिचेर हत्या
शुक्रबार, असार १०, २०७९
तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भई मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुशल गिरीविरुद्ध इलाका प्रहरी कार्यालय...
कुमारीले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै
शुक्रबार, असार १०, २०७९
कुमारी बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरेको छ । बैंकले विश्वको जुनसुकै देशबाट पठाएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त ग्राहकलाई सुविधा दिने गरी भिसा इन्टरनेशनलसँग सहकार्य गरेको हो ।


