Shittalpati
रहेनन् नेपालका पहिलो गभर्नर राणा
रहेनन् नेपालका पहिलो गभर्नर राणा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । राणाको ९५ वर्षको उमेरमा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।
माछापुच्छ्रे  बैंकका ग्राहकलाई अस्पतालमा छुट
माछापुच्छ्रे बैंकका ग्राहकलाई अस्पतालमा छुट माछापुच्छ्रे बैंकका ग्राहकले अब काठमाडौंमा रहेको फ्रन्टलाईन अस्पतालमा उपचार गराउदा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उपचारमा छुट पाउने भएका हुन् ।
सडकमा बसी सुन्तला बेचेरै दुई लाख आम्दानी
सडकमा बसी सुन्तला बेचेरै दुई लाख आम्दानी गुल्मीकी पार्वता पाण्डेले सडक छेउमा बसी सुन्तला बेचेर दुई लाख आम्दानी गर्ने गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेकी हुन् ।
एकमहिने स्वस्थानी व्रतको समापन गरिँदै
एकमहिने स्वस्थानी व्रतको समापन गरिँदै यस वर्षको स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको आज विधिवतरूपमा समापन हुन लागेको हो ।
क्यानविरुद्ध प्रदर्शन
क्यानविरुद्ध प्रदर्शन नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै प्रदर्शन भएको छ । नाबालिग बलात्कारको मुद्दा चलिरहँदा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गर्ने नेपाल क्रिकेट संघ (क्यान)को विरोध गर्दै काठमाडौंमा प्रदर्शन भएको हो ।
उपप्राध्यापक खनालको ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित
उपप्राध्यापक खनालको ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित त्रिभुवन बहुुमुखी क्याम्पस पाल्पाकी उपप्राध्यापक शारदा खनालको ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित भएको छ । यस अघि विश्वेश्वरप्रसाद कोइरालाको व्यक्ति, कृति र प्रवृत्ति समेटिएको समालोचनात्मक कृति प्रकाशित गरिसकेकी खनालको अहिले सञ्जीवनी अनुसन्धान केन्द्र तानसेनबाट ‘मूूकदर्शक’ कथासंग्रह प्रकाशित भएको हो । उक्त कथासंग्रहको पाल्पाका विशिष्ट साहित्यकार, प्राध्यापक तथा श्रष्टाहरुको उपस्थितीमा सार्वजनिक गरिएको छ ...
भारतीय नागरिकको हत्या
भारतीय नागरिकको हत्या गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई शनिबार सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।...
पाल्पाको तिनाउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पाल्पाको तिनाउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पाको तिनाउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु भएको छ । शनिबार जिल्लाको तिनाउ गाउँपालिका–५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा पाल्पाबाट बुुटवलतर्फ जाँदै गरेको लुु २९ प ३२९७ नम्वरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग २ ख ८४३ नम्वरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्युु भएको हो । मृत्यु हुनेमा...
इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने
इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले नयाँ ‘प्रडक्ट’को उद्घाटन गरे ।
Weather Update