नवनियुक्त तीन मन्त्रीद्वारा शपथ
बिहीबार, वैशाख २१, २०८०
सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति
बिहीबार, वैशाख २१, २०८०
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
पत्रकारको सुरक्षामा जोड, ‘पत्रकार असुरक्षित हुनु भनेको लोकतन्त्र असुरक्षित हुनु हो’
बिहीबार, वैशाख २१, २०८०
पछिल्लो समय पत्रकार असुरक्षित बन्दै गएकोप्रति पाल्पामा चिन्ता व्यक्त गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाज पाल्पाले आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्दा’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले पत्रकार असुरक्षित रहेको प्रति चिन्ता व्यक्त गर्दै सुरक्षामा जोड दिएका हुन् ।
महिला स्वयं सेविकालाई पेन्सन
बिहीबार, वैशाख २१, २०८०
गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई पेन्सन दिन सुरे गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा हालै सो गाउँपालिका भरका स्वयम्सेविकालाई सम्मानजनक बिदाइका लागि निवृत्तिभरण (पेन्सन) दिन सुरु गरिएको हो ।
नेपालीको बढ्यो प्रतिव्यक्ति आय
बिहीबार, वैशाख २१, २०८०
नेपालीको प्रतिव्यक्ति आय बढेको छ । प्रतिव्यक्ति आय बढेर वार्षिक एक हजार तीन सय ९९ अमेरिकी डलर अर्थात् एक लाख ८२ हजार छ सय ८३ पुगेको हो । राष्ट्रिय तथ्याड्ढ कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याड्ढ सम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक...
भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा घटेन
बिहीबार, वैशाख २१, २०८०
भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा यथावत् राखिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा, मट्टितेल ३ रुपैयाँ ४८ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटाएर पठाए पनि नेपाल आयल निगमले भने यथावत् राखेको...
क्रिकेट खेलमा सफलता
बिहीबार, वैशाख २१, २०८०
मंगलबार भएको एसीसी प्रिमियर लिगको उपाधि नेपालले जितेसँगै खुसीयाली छाएको छ । यो जितले नेपाली क्रिकेट जगतमा अर्को इतिहास रचेको छ । एसियाली क्रिकेट काउन्सिलका ठूलामध्येको एक प्रतियोगितामा विजयी भएर नेपालले आफ्नो प्रतिभा र प्रदर्शनलाई पुनः प्रमाणित गरेको छ । नेपालका लागि यो एउटा ऐतिहासिक सफलता हो ।
पाल्पामा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा दीप प्रज्वलन
बुधबार, वैशाख २०, २०८०
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले दीप प्रज्वलन गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । महासंघले आज साँझा तानसेनस्थित शितलपाटीमा दीप प्रज्वलन गरी दिवस मनाएको हो ।
पाल्पामा पत्रकारको सुरक्षामा जोड दिँदै मनाइयो प्रेस स्वतन्त्रता दिवस
बुधबार, वैशाख २०, २०८०
पछिल्लो समय पत्रकार असुुरक्षित बन्दै गएकोप्रति पाल्पामा चिन्ता व्यक्त गरिएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाज पाल्पाले आयोजना गरेको ‘प्रेस स्वतन्त्रता र व्यवसायिक नैतिकताको मुद्दा’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले पत्रकार असुुरक्षित रहेको प्रति चिन्ता व्यक्त गर्दै सुरक्षामा जोड दिएका हुन् ।
टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी
बुधबार, वैशाख २०, २०८०
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उनीहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
तीन मन्त्री नियुक्त
बुधबार, वैशाख २०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्ति गरेका छन् ।
नेपाली प्रेसका चुनौती र अवसर
बुधबार, वैशाख २०, २०८०
यही वैशाख २० गते अर्थात् मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस । यस अवसरमा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । ‘स्वतन्त्र एवं बहुलतावादी...


