आज विश्व निमोनिया दिवस मनाइँदै
बुधबार, कात्तिक २६, २०८२
पर्यटन प्रवर्धनमा ‘लायन्स’
बुधबार, कात्तिक २६, २०८२
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबले पाल्पाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालले पाल्पाको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटनमार्फत स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने कार्यक्रममा सक्रिय भूमिका खेल्दै आएको हो ।
रामपुरका सहकारीलाई लेखा व्यवस्थापन तालिम
मंगलबार, कात्तिक २५, २०८२
जिल्लाको रामपुर नगरपालिका भित्रका सहकारीहरुलाई आधारभूत लेखा व्यवस्थापन तालिम दिइएको छ । सहकारीको लेखालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले रामपुर नगरपालिका सहकारी शाखाले पाँच दिने तालिम दिएको हो ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर मोडिन्छन् विमान ?
मंगलबार, कात्तिक २५, २०८२
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
सोमबार, कात्तिक २४, २०८२
लुम्बिनी प्रदेशसभाको हिउँदे ९सातौँ० अधिवेशन मङ्सिर ८ गते बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकको आज बसेको हिउँदे अधिवेशन मङ्सिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए।
पाल्पा रारा सहकारीले मनायो २५ औं साधारण सभा
सोमबार, कात्तिक २४, २०८२
पाल्पा रारा बचत तथा ऋण सहकारीले २५ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी तानसेनमा साधारण सभा मनाएको हो ।
मिसन अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरु गर्दै
सोमबार, कात्तिक २४, २०८२
तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सुरु गर्ने तयारी गरेको छ । अस्पतालले १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा सुरु दिने तयारी थालेको हो ।
प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे
सोमबार, कात्तिक २४, २०८२
गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ ।


