पाल्पा आँखा अस्पतालको अर्धवार्षिक समीक्षा गोष्ठी
आइतबार, चैत २२, २०८२
आजदेखि मतदाता नामावली सङ्कलन गरिँदै
आइतबार, चैत २२, २०८२
आज आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली सड्ढलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्दै छ । आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।
डढेलो लाग्न नदिन पूर्व तयारी गरौं
आइतबार, चैत २२, २०८२
गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा डढेलो लाग्ने जोखिम बढ्ने गर्दछ । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । विगतका दृष्टान्तबाट पनि डढेलो कुन समयमा लाग्छ र कहाँ–कहाँ बढी प्रभाव पार्छ भन्ने अनुमान गर्न सहज भएको छ ...
क्षयरोग निवारण संस्था पाल्पाद्वारा हाजिरी जवाफ
शनिबार, चैत २१, २०८२
नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाले हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको छ । उसले जुनियर नाटामा संलग्न विद्यालयहरु बिच अन्तर मावि हाजिरि जवाफ प्रतियोगिता गरेको हो ।
आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै
शनिबार, चैत २१, २०८२
नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ
विपद् व्यवस्थापन र वन डढेलो नियन्त्रण गर्न समन्वय र सहकार्यमा जोड
शनिबार, चैत २१, २०८२
विपद् व्यवस्थापन र वन डढेलो नियन्त्रणमा सबै पक्षबिच समन्वय र सहकार्यमा जोड दिइएको छ । शुक्रबार तानसेनमा बसेको जिल्ला विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको बैंठकले सुक्खा मौसमसँगै हरेक वर्ष वन डढेलोबाट हुने विपद्का घटना वर्षेनि वृद्धि भइरहेको भन्दै विपद् प्रतिकार्य, विपद् पूर्वको तयारी, उद्धार र राहतमा सबै पक्षबिच सहकार्य...
पर्यटकको रोजाइमा ‘पुरन्धरा झरना’
शनिबार, चैत २१, २०८२
पश्चिम दाङको बबई गाउँपालिकामा पर्ने ‘पुरन्धरा झरना’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । झरनासम्म पुग्ने बाटो पक्की निर्माण भएसँगै अवलोकनका लागि आउने पर्यटकको संख्या बढ्नुका साथै यहाँ आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।
गुल्मीमा वन्यजन्तुको बढ्दो आतंक रोक्न पहल गरिने
शनिबार, चैत २१, २०८२
गुल्मीमा बन्यजन्तुको बढ्दो आतंक रोक्न पहल गरिने भएको छ । जिल्लाका सङ्घीय सांसद, जिल्ला समन्वय समिति प्रमुख तथा स्थानीय तहका प्रमुखहरूबिच भएको भर्चुअल बैठकले बाँदर, बँदेललगायतका वन्यजन्तुको बढ्दो आतंक रोक्न आवश्यक पहल गरिने निर्णण गरेको हो ।
विश्व द्वन्द्वको छायाँमा नेपालको अर्थतन्त्र र समाजमा बढ्दो असर
शनिबार, चैत २१, २०८२
विश्वका विभिन्न भू–राजनीतिक क्षेत्रमा भइरहेका युद्ध र द्वन्द्वले आजको अन्तरनिर्भर विश्वमा व्यापक आर्थिक र सामाजिक प्रभाव पारिरहेका छन् । यस्ता द्वन्द्वको असर प्रत्यक्ष रूपमा युद्धरत देशमा देखिए पनि यसको तरङ्ग प्रभाव नेपालजस्ता विकासोन्मुख र आयात–निर्भर राष्ट्रहरूमा अझ गहिरो रूपमा महसुस हुन्छ ।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
शुक्रबार, चैत २०, २०८२
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । निगम सञ्चालक समितिको बिहीबारको बैठकले उक्त मूल्य निर्धारण गरेको हो । नयाँ मूल्य विहीबार राति १२ बजेदेखि लागू भएको छ ।
तानसेनमा कुकुर आतंक
शुक्रबार, चैत २०, २०८२
जिल्लाको सदरमुकाम तानसेनका विभिन्न क्षेत्रमा भुस्याहा कुकुरको आतंक बढेको छ । यहाँका मुख्य सडक, सहायक सडक, र गल्लीहरुमा साँझबिहान भुस्याहा कुकुरको संख्या बढेको पाइएको छ । विशेष गरी तानसेनका कैलाशनगर, बतासेडाँडा, भगवतीटोल लगायतका क्षेत्रहरुमा भुस्याहा कुुकुरको संख्या बढी देखिएको हो ।


