Shittalpati
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन तानसेनस्थित मोहन कन्या माविमा  भूपू विद्यार्थीहरूको  समिति गठन भएको छ । सोमबार बसेको भूपू विद्यार्थीहरूको  भेलाले समिति गठन गरेको हो ।
भैरवनाथ मन्दिर समिति प्रकरण :  पोखरेलको पक्षमा उच्च अदालतलद्वारा रिट जारी
भैरवनाथ मन्दिर समिति प्रकरण : पोखरेलको पक्षमा उच्च अदालतलद्वारा रिट जारी ‘भैरवनाथ मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दबहादुर पोखरेलको पक्षमा उच्च अदालत तुलसीपुर बुटवलबाट रिट जारी भएको छ ।  रिब्दीकोट गाउँपालिका–४ ले मन्दिर व्यवस्थापन समिति गठन ऐनविपरीत गरेको देखाएर परेको निवेदनमा उच्चबाट रिट जारी भएको हो ।
नेप्से परिसूचक २२ अङ्कले घट्यो
नेप्से परिसूचक २२ अङ्कले घट्यो नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६८४ दशमलव ०१ को बिन्दुमा कायम भएको हो ।
ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न जोड
ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्न जोड जिल्लाको बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न सुझाव संकलन गरिएको छ । जिल्ला ट्राफिक कार्यालयले यहाँको सवारी व्यवस्थापन र दुर्घटना न्युनिकरण गर्न सुझाव संकलन  गरेको हो ।
तिनाउमा होमस्टे तालिम लिएकालाई बिउ पुँजी वितरण
तिनाउमा होमस्टे तालिम लिएकालाई बिउ पुँजी वितरण जिल्लाको तिनाउ गाउँपालिकाले होमस्टे तालिम लिएकाहरुलाई बिउ पुँजी वितरण गरेको छ । पालिकाले होमस्टे सञ्चालन गर्दा चाहिने कृषि उत्पादन गाउँमै उत्पादन गर्ने अभियानाका साथ बाख्रा, बंगुर, कुखुरा, तरकारी, मौरी तालिम लिएका मरामकोट र जन्तीलुङ्ग बासीहरुलाई बिउ पुँजी वितरण गरेको हो ।
रामपुरमा मेयरसँग बालबालिका
रामपुरमा मेयरसँग बालबालिका जिल्लाको रामपुरमा मेयरसँग बालबालिकाका कार्यक्रम गरिएको छ । दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६ विजयपुरमा नगर भित्रका विद्यालयमा अध्ययनरत बालबालिकासँग नगर प्रमुख रमणबहादुर थापाले अन्तक्र्रिया गरेका हुन् ।
विपद्को पूर्वतयारी खै ?
विपद्को पूर्वतयारी खै ? मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहेको छ । यद्यपि वर्षाको प्रकृति एउटै छैन । कतिपय क्षेत्रमा पानी परेको छैन भने केही ठाउँहरुमा निरन्तरको वर्षाले क्षति पुगेका घटनाहरु आइरहेका छन् । बर्षका कारण क्षति भइरहे पनि त्यसलाई रोक्नका लागि आवश्यक तयारी हुन सकेको छैन ।
मधेस झरेको ५० वर्षपछि जग्गाधनी पुर्जा
मधेस झरेको ५० वर्षपछि जग्गाधनी पुर्जा रुपन्देहीको कञ्चन गाउँपालिका–५, गरगरेका ज्येष्ठ नागरिक भानुभक्त पाध्या ९पौडेल० बागलुङको बरेङ्बाट करिब ५० वर्षअघि परिवारसहित साविकको रुद्रपुर (हाल कञ्चन) गाउँपालिकामा बसाइँ सरेर आएका थिए । उनिसँगै सोही गाउँका करिब एक दर्जनभन्दा बढी  परिवार तराई झरेका थिए ।
टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो
टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् । 
भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या
भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । गए राति भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको...
Weather Update