Shittalpati
पाल्पाका पत्रकारहरुको स्वास्थ्य परीक्षण
पाल्पाका पत्रकारहरुको स्वास्थ्य परीक्षण जिल्लाका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा विहीबार नसर्ने रोगहरुको निःशूल्क स्वास्थ्य परीक्षण गरिएको हो । 
चन्द्रकोटमा आँखा शिविर : ३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
चन्द्रकोटमा आँखा शिविर : ३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया जिल्लाको चन्द्रकोट गाउँपालिकामा  ३६ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ ।  गाउँपालिकाको आयोजनामा शान्तिपुरमा भएको बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविरमा १ सय ३० जनाले सेवा लिएकोमा ३६ जनाको सफल शल्यक्रिया गरिएको हो ।
प्रेस चौतारी पाल्पाद्वारा सञ्चार श्रमिक सम्मानित
प्रेस चौतारी पाल्पाद्वारा सञ्चार श्रमिक सम्मानित प्रेस चौतारी नेपाल पाल्पा शाखाले जिल्लाका सञ्चारमाध्यमहरुमा कार्यरत श्रमिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विहीबार यहँँका ५ जना सञ्चार श्रमिकहरुलाई चौतारीले सम्मान गरेको हो ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा आज मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालंसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । श्रमिकले मे १ लाई विशेष पर्वकारुपमा मनाउँदै आएका छन् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दवाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ । नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको...
‘एक घर एक लालीगुँरास’ : हरित सोच, समृद्ध समाज
‘एक घर एक लालीगुँरास’ : हरित सोच, समृद्ध समाज लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ । यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो । यो सामान्यतया माघ, फागुन तिर फूलेको देखिन्छ । तर छिटो फूल्ने ठाउँमा यो फूल पुषको महिनामा पनि फूलेको देखिन्छ । फूलको रंग रातो...
श्रमिकको सुरक्षामा ध्यान देऊ
श्रमिकको सुरक्षामा ध्यान देऊ उद्योग, व्यवसाय, कम्पनी, सघं संस्था सञ्चालन गर्न पहिलो प्राथमिकतामा श्रमिक पर्छन् । श्रमिकबिना कुनै पनि संस्थाको काम राम्रो र व्यवस्थित ढङ्गले सञ्चालन हुन सक्दैन । कुनै पनि प्रतिष्ठानमा काम गर्ने श्रमिकको स्वास्थ्य रक्षा र सुरक्षा महत्वपूर्ण विषय हो । तर श्रमिकको स्वास्थ्य र उत्पादकत्वसँग जोडिएको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यलाई खासै...
स्याङ्जामा गोरू काट्ने पक्राउ
स्याङ्जामा गोरू काट्ने पक्राउ स्याङ्जाको पुतलीबजार नगरपालिका –१२ पेल्काचौर सिम्लेमा  गोरू काट्ने एक जना पक्राउ परेका छन् ।  गोरु काटेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटेको  प्रहरी टोलीले सोही ठाउँका ४० वर्षीय टेक भन्ने डम्बर बहादुर गुरूङलाई पक्राउ गरेको हो ।
माथागढीको जङ्गलमा एक पुरुष मृत फेला
माथागढीको जङ्गलमा एक पुरुष मृत फेला जिल्लाको माथागढी गाउँपालिकाको जङ्गलमा एक पुरुष मृत फेला परेका छन् । आज दिउँसो  माथागढी –४ झडेवास्थित जङ्गलको खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृत अवस्थामा फेला परेका हुन् ।
रेशम चौधरी थुनामुक्त
रेशम चौधरी थुनामुक्त नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन ।
रेशम चौधरी पक्राउ अनधिकृत, तत्कालै थुनामुक्त हुँदै
रेशम चौधरी पक्राउ अनधिकृत, तत्कालै थुनामुक्त हुँदै दालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको खुलेको छ ।
Weather Update