Shittalpati
दूरसञ्चारको गुणस्तर सुधार
दूरसञ्चारको गुणस्तर सुधार आज विश्व दूरसञ्चार दिवस मनाइँदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो ।
एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाखसहित सम्मान
एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाखसहित सम्मान माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार जिपिए ल्याउने विद्यार्थीलाई गुल्मीमा नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ । रेसुङ्गा नगरपालिका–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयले एसइईमा चार जिपिए ल्याउने विद्यार्थी अस्मिता पाण्डेलाई नगद एक लाखसहित सम्मानपत्रले सम्मान गरेको हो ।
खडेरीको जोखिमप्रति सजग बनौँ
खडेरीको जोखिमप्रति सजग बनौँ सामान्यतः जेठ ३० गते अर्थात जुन १३ देखि नेपालमा मनसुन सुरु हुन्छ भन्ने मान्यता रहेको छ । तर यस वर्ष वैशाखकै पहिलो हप्तादेखि नै देशका केही ठाउँहरुमा वर्षा भइरहेको छ ।
लुम्बिनी मन्त्रिपरिषद् बैठक : मन्त्रालय संख्या आठ कायम गर्ने तयारी
लुम्बिनी मन्त्रिपरिषद् बैठक : मन्त्रालय संख्या आठ कायम गर्ने तयारी लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेश मन्त्रालय आठ कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको सङ्गठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी...
सार्वजनिक तथा ऐलानी जग्गा संरक्षणको नाममा भत्काउने हैन, व्यवस्थित गर्नुपर्नेमा जोड
सार्वजनिक तथा ऐलानी जग्गा संरक्षणको नाममा भत्काउने हैन, व्यवस्थित गर्नुपर्नेमा जोड जिल्लाको रामपुरमा सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण सम्बन्धी छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजनामा यहाँका सरोकारवाहरुसँग सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण सम्बन्धी छलफल भएको हो ।  
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ ।
मोहन कन्यामा नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान
मोहन कन्यामा नयाँ विद्यार्थीलाई स्वागत तथा सम्मान तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ मा विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा सम्मान  गरेको छ । विद्यालयले एक औपचारिक कार्यक्रम गरी विद्यार्थीलाई स्वागत तथा सम्मान गरेको हो ।
रैनादेवी छहरा गाउँपालिकाको ५६ प्रतिशत प्रगति हासिल   
रैनादेवी छहरा गाउँपालिकाको ५६ प्रतिशत प्रगति हासिल    जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक बर्षको बैशाख मसान्त सम्म ५६ प्रतिशत प्रगति हासिल गरेको छ । पालिकाले चालु तर्फ ५९ प्रतिशत २९ करोड ७८ लाख र पुँजीगत तर्फ १४ करोड ७८ लाख गरी ५१ प्रतिशत बजेट खर्च भएको जनाएको छ । बैशाख मसान्त सम्म पालिकाले ८५ लाख आन्तरीक राजश्व संकलन...
परिवार दिवसले दिने सन्देश
परिवार दिवसले दिने सन्देश अन्तर्राष्ट्रिय परिवार दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेण्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ ।
Weather Update