Shittalpati
पाल्पाको रम्भामा यार्सागुुम्बा जस्तै देखिने वस्तु फेला
पाल्पाको रम्भामा यार्सागुुम्बा जस्तै देखिने वस्तु फेला जिल्लाको रम्भा गाउँपालिका –३, पिपलडाँडाको रिमिघा डाँडा (लेक) मा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको छ । उक्त क्षेमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादीको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनलाई पक्राउ  गरेको हो ।
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन । 
मूलादि नक्षत्र मा उत्पन्न भएका वरकन्यले को को लाई पिडा  दिन्छन् त ?
मूलादि नक्षत्र मा उत्पन्न भएका वरकन्यले को को लाई पिडा  दिन्छन् त ? श्वश्रविनाशमहिजो सुतरां विधत्तः कन्या सतौ  निऋतिजौ श्वशुर हत्श्च । ज्येष्ठाभजात तनया स्वधवाग्रजं च शक्राग्निजा भवति देवरनाशकार्ची । अर्थ स् अश्लेषा नक्षत्र मा जन्म हुन्ने वर या कन्या ले सासु लाई पिडा दिन्छ 
बुवा आमा दिवसः श्रद्धा, माया र सम्मानको प्रतीक
बुवा आमा दिवसः श्रद्धा, माया र सम्मानको प्रतीक हरेक वर्ष विश्वभर मनाइने बुबाआमा दिवस अभिभावकप्रतिको श्रद्धा, माया, सम्मान र कृतज्ञता प्रकट गर्ने एक महत्वपूर्ण अवसर हो । जीवनका प्रथम गुरुका रूपमा बुबा र आमा न केवल शारीरिक रूपमा सन्तानलाई जन्म दिन्छन्, उनीहरूले जीवनको हरपलमा माया, स्नेह, संरक्षण र मार्गदर्शन पनि दिन्छन् ।
बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ
बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ यहाँका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहेका छन् । उनले विसं २०७० मा ‘जुना बाख्रापालन फर्म’ दर्ता गरी व्यवसाय सुरु गरेका थिए ।
प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि असार १५ गतेसम्म
प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि असार १५ गतेसम्म प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि सुरु भई असार १५ गतेसम्म सञ्चालन हुने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकको कार्यतालिका तय गरेको हो । बैठकको निर्णयअनुसार जेठ महिनामा १० दिन र असार महिनामा ९ दिन बैठक बस्ने छ ।
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
अण्डाको मूल्य बढेपछि किसानलाई राहत लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो ।
रुपन्देहीमा प्राङ्गारिक मल उद्योग सञ्चालन
रुपन्देहीमा प्राङ्गारिक मल उद्योग सञ्चालन रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
मुख्यमन्त्री आचार्यद्वारा समाज सेवाको भावना पुनःजागृत गर्न आह्वान
मुख्यमन्त्री आचार्यद्वारा समाज सेवाको भावना पुनःजागृत गर्न आह्वान लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हराउँदै जान थालेको समाज सेवाको भावनालाई पुनःजागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 
मनसुन भित्रिएलगत्तै वर्षा र बाढी पहिरोको जोखिम
मनसुन भित्रिएलगत्तै वर्षा र बाढी पहिरोको जोखिम नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ । 
Weather Update