Shittalpati
 पाल्पा महोत्सव हुँदै, तयारी तीव्र
 पाल्पा महोत्सव हुँदै, तयारी तीव्र पाल्पाको बगनासकाली गाउँपालिका – १ चिलाङ्दीमा पाल्पा महोत्सव हुने भएको छ । कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिकाको प्रवद्र्धनमा यहि पुस ९ गतेदेखी १८ गतेसम्म महोत्सव हुन लागेको हो ।
रास्वपाको पाल्पामा जिल्ला भेला : सभापतिमा भण्डारी
रास्वपाको पाल्पामा जिल्ला भेला : सभापतिमा भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको पहिलो जिल्ला भेला भएको छ । पार्टी संगठनलाई थप मजबूद र बलियो बनाएर लैजान रास्वपाले पहिलो जिल्ला भेला तानसेनमा गरेको हो ।
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् । 
रामपुर सहकारीले मनायो १७ औं वार्षिक साधारण सभा
रामपुर सहकारीले मनायो १७ औं वार्षिक साधारण सभा जिल्लाको रामपुरमा सञ्चालित रामपुर बचत तथा ऋण सहकारी संस्थाले १७ आंै वार्षिक साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा गरेको हो । 
सनातन धर्म सेवा समिति तानसेनले मनायो साधारण सभा
सनातन धर्म सेवा समिति तानसेनले मनायो साधारण सभा तानसेनको मेहल्धारामा रहेको सनातन धर्म सेवा समितिले ३९ औंं वार्षिक साधारणसभा मनाएको छ । समितिले पूजाआज सहित साधारण सभा मनाएको हो ।
पाल्पा जेसिजको अध्यक्षमा शाक्य
पाल्पा जेसिजको अध्यक्षमा शाक्य सामाजिक व्यक्तित्व तथा युवा व्यसायी जेसी विवेक काजी शाक्य पाल्पा जेसिजको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । जेसिजको ४५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले वर्ष २०२५ का लागि शाक्यलाई अध्यक्षमा चयन गरेको हो ।
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत  पठाउने गरेका छन् । 
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट  भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे  छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ  । 
आज उधौली पर्व र योमरी पुन्ही, देशभर सार्वजनिक विदा
आज उधौली पर्व र योमरी पुन्ही, देशभर सार्वजनिक विदा आज उधौली  पर्व र योमरी पुन्ही विभिन्न समुदायले फरक–फरक ढंगले मनाउँदै छन् । विशेष गरी किरात समुदायको बाहुल्यता रहेका जिल्लाहरूमा उल्लासमय तरिकाले उधौली  पर्व मनाइँदैछ ।  किरात समुदायअन्तर्गतका लिम्बू जातिले यो पर्वलाई चासोक तङ्नाम अर्थात न्वागी पर्वका रूपमा मनाउने चलन छ  ।
पाल्पाको खेलकुदमा इतिहास बनाउने अवसर
पाल्पाको खेलकुदमा इतिहास बनाउने अवसर २०४५/०४६ सालसम्म पाल्पामा खेलको रौनक, आकर्षण र प्रतिष्पर्धात्मक जिल्लास्तरिय वा राष्ट्रियस्तरका प्रतियोगिताको चहलपहल व्यापक थियो । फुटबल, भलिबल लगायत खेल विधामा पाल्पाका राष्ट्रिय खेलाडीहरु समेत प्रशस्तै थिए । नेपालमा राजनीतिक परिवर्तन भएपछि मुलुकमा सबै क्षेत्रमा गतिशिलता आउँछ भन्ने कल्पना पाल्पाले पनि गरेको थियो । परिवर्तन पश्चात भने पाल्पाको खेलकुद क्षेत्र...
सामाजिक सद्भावको पर्व उधौली
सामाजिक सद्भावको पर्व उधौली नेपालमा मनाइँने हरेक चाडपर्वको आफ्नै महत्व र सन्देश रहेको छ । उधौली पनि एक नेपाली पर्व हो । नेपाल संवत् अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइने गरिन्छ । यस वर्षको पर्व आज परेको छ । विशेषगरी किराँत समुदायले उधौली पर्व धुमधामसँग मनाउँछन् ।
Weather Update