Shittalpati
मुग्लिन–पोखरा सडक अवरुद्ध हुने
मुग्लिन–पोखरा सडक अवरुद्ध हुने मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।
व्यवसायिक भवनको वास्तु नियम !
व्यवसायिक भवनको वास्तु नियम ! व्यापारिक व्यवसायिक भवन निर्माणसँग सम्बन्धित वास्तुशास्त्रीय नियमलाई नै कर्पोरेट बास्तु नियम भनिन्छ। आवासीय क्षेत्रको वास्तु व्यवसायिक क्षेत्रको वास्तु नियमबीच सामान्य भिन्नता देखिन्छ।
पत्रकारमा सक्षम नेतृत्व चयन गरौं
पत्रकारमा सक्षम नेतृत्व चयन गरौं पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ चुनावको आज पाल्पासहित देशैभरका जिल्ला, प्रदेश र केन्द्रमा हुँदै छ । सत्तामा रहेका नेपाली काँग्रेस शुभेच्छुक संस्था नेपाल प्रेस युनियन र एमालेको शुभेच्छुक संस्था प्रेस चौतारी नेपालबिच एउटा ‘एलाइन्स’ तयार भएको छ भने सत्ताइतर अथवा प्रतिपक्षमा रहेका राजनीतिक पार्टीका शुभेच्छुकहरूबीच अर्को प्रकारले ‘एलायन्स’ भई...
रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै
रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ ।
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस आज अंग्रेजी डिसेम्बर महिनाको १२ तारिक अर्थात् अन्तर्राष्ट्रिय तटस्थता दिवस । विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
न्यायलाई प्रभावित नपारौं
न्यायलाई प्रभावित नपारौं सहकारी प्रकरणमा नाम जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुको बयान लिने काम भइरहेको छ । जहाँ–जहाँ रविको बयान हुन्छ त्यहाँ उनका कार्यकताहरुले प्रदर्शन गर्दै आएका छन् । त्यति मात्र होइन रविको विभिन्न प्रहरी कार्यालयमा बयान दिनुपरेको तीतो यथार्थतालाई बङ्ग्याएर आफ्नो अनुकूल...
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम
धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकामा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन भएको छ । नसर्ने रोग पहिचान र उनीका उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गरेको हो । 
तोलामा दुई हजारले बढ्यो सुन
तोलामा दुई हजारले बढ्यो सुन अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ । मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो । 
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।
रामपुरमा उपप्रमुखसँग ‘किशोरी तथा बालिका शिक्षा’ कार्यक्रम
रामपुरमा उपप्रमुखसँग ‘किशोरी तथा बालिका शिक्षा’ कार्यक्रम जिल्लाको रामपुरमा उपप्रमुखसँग किशोरी तथा बालिका शिक्षा कार्यक्रम भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा उपप्रमुखसंग किशोरी तथा बालिका शिक्षा कार्यक्रम अन्तर्गत लैगिंक हिंसा सम्बन्धी वक्तृत्वकला प्रस्तुतिकरण तथा अभिमूखिकरण कार्यक्रम भएको हो ।
Weather Update