Shittalpati
मूलादि नक्षत्र मा उत्पन्न भएका वरकन्यले को को लाई पिडा  दिन्छन् त ?

ज्योतिष स्मुकुन्द पोखरेल 

श्वश्रविनाशमहिजो सुतरां विधत्तः कन्या सतौ  निऋतिजौ श्वशुर हत्श्च ।
ज्येष्ठाभजात तनया स्वधवाग्रजं च शक्राग्निजा भवति देवरनाशकार्ची ।
अर्थ स् अश्लेषा नक्षत्र मा जन्म हुन्ने वर या कन्या ले सासु लाई पिडा दिन्छ 
मूल नक्षत्र मा जन्म हुन्ने वर या कन्या ले स्वसुरा लाई पिडा दिन्छ 
ज्येष्ठा नक्षत्रमा जन्म हुन्ने वर या कन्या ले जेठा ज्यू र जेठान लाई पिडा दिन्छ
विशाखा नक्षत्रमा जन्म हुन्ने वर या कन्या ले देवर र सालो लाई पिडा दिन्छ । 
मुलादि नक्षत्र मा उत्पन्न भयेको दोष को अपवाद....
हिशाद्यपादत्रयजा कन्या देवरसौख्यदा । मूलान्त्यपादसर्पाद्यजाते तयोः शुभे ।
अर्थ...

विशाखा नक्षत्र को प्रथम चरण मा जन्म हुने ले देवर या सालो लाई सुख दिछन्

मूल को चतुर्थ चरण मा जन्म हुने ले ससुरालाई सुख दिछन् 

अश्लेषा को प्रथम चरण मा जन्न हुन्ने ले सासु लाई सुख दिछन् ।।। 

 

 

प्रकाशित मिति: आइतबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update