पालिकामा चौकी स्थापना, स्तरोन्नतिदेखि दरबन्दीको व्यवस्था गर्न माग
शुक्रबार, पुस ५, २०८१
पत्रकार महासंघ पाल्पाको निर्वाचित समितिको पदस्थापना
शुक्रबार, पुस ५, २०८१
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अधिवेशनबाट निर्वाचित कार्य समितिको पदस्थापन विहीबार भएको छ । मंसिर २८ गते भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन एक कार्यक्रमबिच गरिएको हो ।
शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री
बिहीबार, पुस ४, २०८१
गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् । बुधबार पाल्पाको रामपुर नगरपालिकामा भएको कार्यक्रममा उनले प्रहरी, स्थानीय सरकारप्रति नेपाली जनताको विश्वास र भरोसा थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि कार्यान्वयनमा
बिहीबार, पुस ४, २०८१
यहाँका स्थानीय होटल र लुम्बिनी विहार बीचको विवाद समाधान भएको छ । यसका लागि लुम्बिनी होटल सङ्घ र विहार सञ्चालकबीचको बुधबार आठबुँदे सहमति भएसँगै विवाद समाधान भएको हो ।
रवि लामिछानेलाई रहरले होइन अपराधको अनुसन्धान गर्न घुमाइएको हो : गृहमन्त्री लेखक
बिहीबार, पुस ४, २०८१
गृहमन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभई अपराधको अनुसन्धान गर्न घुमाइएको बताएका छन् । बुधबार पाल्पाको रामपुरमा नवनिर्मित इलाका प्रशासन कार्यालय भवनको उद्घाटन गर्दै उनले लामिछानेलाई सरकारले ठाउँ– ठाउँमा घुमाएर दुख दिएको भन्ने कुराहरु आएकाले त्यो रहरले नभइ अनुसन्धानका लागि ठाउँ–ठाउँ घुमाइएको स्पष्ट पारेका हुन् ।
आनन्द सहकारीको अध्ययन अवलोकन भ्रमण : सदस्यहरुका लागि दुग्धजन्य वस्तु र केवलकारमा छुट
बिहीबार, पुस ४, २०८१
तानसेनमा सञ्चालित आनन्द बचत तथा ऋण सहकारी संस्थाले विभिन्न क्षेत्रहरुको अध्ययन अवलोकन भ्रमण गरेको छ । सहकारीले विभिन्न ठाउँमा पुगेर एक दिने अध्ययन अवलोकन भ्रमण गरेको हो ।
तानसेनमा लुम्बिनी स्कूल युनिफर्म हाउस सञ्चालनमा
बिहीबार, पुस ४, २०८१
तानसेनमा लुम्बिनी स्कूूल युनिफर्म हाउस सञ्चालनमा आएको छ । विद्यार्थीहरुको सेवालाई मध्यनजर गरी तानसेनको शितलपाटी नजिकै युनिफर्म हाउस सञ्चालनमा आएको हो ।
रविलाई रहरले होइन अपराधको अनुसन्धान गर्न घुमाइएको हो : गृहमन्त्री लेखक
बुधबार, पुस ३, २०८१
गृहमन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभई अपराधको अनुसन्धान गर्न घुमाइएको बताएका छन् ।

