पाल्पामा २५७० औं बुद्ध जयन्तीको अवसरमा बुद्धको रथयात्रासहित विविध कार्यक्रम
शनिबार, वैशाख १९, २०८३
दमकडामा निकालियो ३८० वर्ष पुरानो ‘माण्डव्य ऋषिको रथयात्रा’
शनिबार, वैशाख १९, २०८३
,जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन शुक्रबार ३८० वर्ष पुरानो माण्डव्य ऋषिको चौथौं रथ यात्रा निकालिएको हो ।
पाल्पामा पनि मनाइयो बुद्धजयन्ती : बालबालिकालाई कल्पबृक्ष दानले बनायो खुसी
शुक्रबार, वैशाख १८, २०८३
शुक्रबार २५७० औ बुद्ध जयन्ती पाल्पासहित देशैभर मनाइएको छ । देशका विभिन्न बौद्ध तिर्थ स्थलहरुमा बुद्ध सम्बन्धी विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइएको हो ।
रोल्पा दुर्घटना मृतक सबैको पहिचान खुल्यो
शुक्रबार, वैशाख १८, २०८३
रोल्पामा बिहीबार जिप दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना...
बुद्धका सन्देशको सान्दर्भिकता
शुक्रबार, वैशाख १८, २०८३
देशभर आज बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
निजामती कर्मचारीलाई १५ दिनको तलब दिन सुरु
शुक्रबार, वैशाख १८, २०८३
सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरेका हुन् ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं
शुक्रबार, वैशाख १८, २०८३
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सरकारी निकाय तथा ट्रेड युनियनहरुले विभिन्न प्रचारात्मक कार्यक्रम गरी दिवस मनाउँदैछन्
आज बुद्ध जयन्ती मनाइँदै
शुक्रबार, वैशाख १८, २०८३
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७० औँ जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्यएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।
आज उभौली पर्व मनाइँदै
शुक्रबार, वैशाख १८, २०८३
आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् ।
रोल्पामा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु
बिहीबार, वैशाख १७, २०८३
रोल्पामा आज जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालका अनुसार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका(१ सल्याप भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।


