Shittalpati
एक दशकदेखि निरन्तर व्यावसायिक कृषिमा
एक दशकदेखि निरन्तर व्यावसायिक कृषिमा जिल्लाको रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपाली विगत एक दशकदेखि निरन्तर कृषि कर्ममा लागेका छन् । ४६ वर्षीय नेपालीले २०७२ सालमा १८ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती सुरु गरेका थिए । उनले थप एक सय ४० रोपनी जग्गा भाडामा लिएर अहिले खेती विस्तार गरेका छन् ।
रामपुरमा स्वास्थ्य कार्यक्रमको समीक्षा
रामपुरमा स्वास्थ्य कार्यक्रमको समीक्षा जिल्लाको रामपुर नगरपालिकामा स्वास्थ्य कार्यक्रमको समीक्षा गरिएको छ ।  नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वार्षिक समीक्षा गरिएको हो  ।
केरा बिक्री नहुँदा किसान मर्कामा
केरा बिक्री नहुँदा किसान मर्कामा राप्ती गाउँपालिका(७ सिसहनियाका रणप्रसाद सुवेदीले व्यावसायिक रूपमा केराखेती गरेको सात वर्ष भयो। ५४ बर्से सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन्। दुई बिघाबाट केरा खेती सुरु गरेका उनले अहिले भने ५४ बिघा क्षेत्रफलमा खेती गरेको बताए। केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले...
प्रकोप जोखिम दिवस : तयारीकै सुरक्षाको भरोसा
प्रकोप जोखिम दिवस : तयारीकै सुरक्षाको भरोसा हरेक वर्ष अक्टोबर १३ का दिन विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ देखि यस दिवसलाई मनाउन सुरु गरेको हो । यसको उद्देश्य प्राकृतिक तथा मानवसिर्जित विपद्बाट हुने क्षति न्यून पार्न, जनचेतना फैलाउन र दीगो विकासका लक्ष्यसँग विपद् व्यवस्थापनलाई जोड्ने हो ।
पूर्वसभामुख महरा पक्राउ
पूर्वसभामुख महरा पक्राउ पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उनलाई पक्राउ गरेको हो । 
अवैध लागूऔषध सहित २४ जना पक्राउ
अवैध लागूऔषध सहित २४ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, दैलेख, झापा, उदयपुर,रौतहट, सिराहा, मोरङ, संखुवासभा र दाङबाट अवैध लागूऔषध सहित २४ जनालाई प्रहरी पक्राउ गरेको हो ।
आम्दानीको श्रोत बन्दै दुना–टपरी
आम्दानीको श्रोत बन्दै दुना–टपरी घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकी उनले यसबाट राम्रो आम्दानी गरिरहेकी छन् ।
पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलमा लगानी गर्दै स्थानीय तह
पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलमा लगानी गर्दै स्थानीय तह पछिल्लो समयमा स्थानीय पालिकाले जिल्लामा ‘जिपलाइन’ र ‘स्काई साइक्लिङ’का क्षेत्रमा लगानी गर्न थालेका छन् । युवावर्गमा साहसिक खेलप्रति आकर्षण बढ्न थालेसँगै यहाँका पालिका पर्यटन प्रवर्द्धनका लागि नयाँनयाँ पूर्वाधार निर्माणमा लाग्न थालेका हुन् ।
महिला नेतृत्वको खडेरी 
महिला नेतृत्वको खडेरी  नेपालमा महिलाको सहभागिता संविधानले सुनिश्चित गरे पनि वास्तविक नेतृत्वको तहमा महिलाको उपस्थिति अझै कमजोर देखिन्छ । संसद्, स्थानीय तह वा पार्टी संरचनामा महिलाको संख्यात्मक उपस्थिति बढे पनि निर्णय प्रक्रियामा उनीहरूको भूमिका सीमित छ । यसको प्रमुख कारण सामाजिक, सांस्कृतिक र राजनीतिक संरचनामा निहित पितृसत्तात्मक सोच हो ।
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ । 
गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिना बन्द हुने
गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिना बन्द हुने यहाँको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो । 
Weather Update