Shittalpati
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईँदै
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाईँदै विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदै छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो...
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
विश्व पृथ्वी दिवसको सन्दर्भ
विश्व पृथ्वी दिवसको सन्दर्भ पृथ्वी दिवस  आज नेपालसहित विश्वभर मनाइँदै छ ।  हरेक वर्ष विश्वमा २२ अप्रिलको दिन यो दिवस मनाइन्छ । यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो ।
गुल्मीमा चरा प्रजातिको संख्या ३५५ पुग्यो
गुल्मीमा चरा प्रजातिको संख्या ३५५ पुग्यो जिल्लामा फेलापरेका चरा प्रजातिको संख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको संख्या ३५५ पुगेको हो ।
आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै आज विश्व पृथ्वी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।
कृषि र पशुको स्थानीय तहसँग योजना तर्जुमा गोष्ठी
कृषि र पशुको स्थानीय तहसँग योजना तर्जुमा गोष्ठी कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र पाल्पाले स्थानीय तहसँग योजन तर्जुमा गोष्ठी तानसेनमा गरेका छन् । उनीहरुले लुम्बिनी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा निर्वाचन लक्षित आवश्यकता पहिचान सम्बन्धी अन्तक्र्रिया तथा स्थानीय तहसँग योजन तर्जुमा गोष्ठी गरेका हुन् ।
स्वास्थ्य उपचार सरल र सुलभको पर्खाइमा नागरिक
स्वास्थ्य उपचार सरल र सुलभको पर्खाइमा नागरिक एकजना मुहारपुस्तिका साथीले केहि दिन पहिले आफ्नो पर्खालमा दुखेसो राख्नु भएको थियो ।  उहाँकी आमाको पित्त थैलीमा पत्थरी परेर अप्रेशन गर्नु पर्ने भएछ । स्वास्थ्य जाँच गराएको त्रिवि शिक्षण अस्पतालले शल्यक्रियाका लागि २०८६ सालको कार्तिक महिनामा पालो दियो ।
इन्धन मूल्यवृद्धि नियन्त्रण गर्न पाल्पा उद्योग वाणिज्य संघको माग,  सरकारलाई बुझायो ज्ञापन पत्र
इन्धन मूल्यवृद्धि नियन्त्रण गर्न पाल्पा उद्योग वाणिज्य संघको माग,  सरकारलाई बुझायो ज्ञापन पत्र पाल्पाका उद्योगी व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघले इन्धन मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
मेडिकलको लापरवाहीले बुटवलमा पाल्पाकी एक महिलाको मृत्यु
मेडिकलको लापरवाहीले बुटवलमा पाल्पाकी एक महिलाको मृत्यु मेडिकलहरुको लापरवाहीले बुटवलमा जिल्लाको बगनासकाली गाउँपालिका –२ की गिता पाण्डेको मृत्यु भएको छ । १२ हप्ताको बच्चा पेटमा अस्वस्थ भएको भन्दै गर्भपतनको लागि बुटवलमा पुगेकी उनको ३ वटा क्लिनिकमा उपचार गर्दा गर्दै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
आज मंगल चौथी व्रत
आज मंगल चौथी व्रत
Weather Update