Shittalpati
पाल्पाबाट लागूऔषधसहित तीन जना पक्राउ
पाल्पाबाट लागूऔषधसहित तीन जना पक्राउ पाल्पाको तिनाउ गाउँपालिका–३ पैठेडाँडाबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार दिउँसो नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरेको हो । 
गुल्मीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गुल्मीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु जिल्लाको धुर्कोट गाउँपालिका–५ डुकुर्तीस्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
तानसेनमा निकालियो  १०१ वर्षे ‘गणेशको रथयात्रा’
तानसेनमा निकालियो  १०१ वर्षे ‘गणेशको रथयात्रा’ पाल्पाको पुरानो र ऐतिहासिक श्री ७ सिद्धि विनायक गणेशको १०१ औं वर्ष रथ यात्रा निकालिएको छ । १९८२ भाद्र कृष्ण तृतीयाका दिनदेखि सुरु गरिएको रथ यात्रा सोमबार निकालिएको हो । 
लाखेको मुकुण्डो उठाउँदै नयाँ पुस्ता : ढोल–झ्याम्टासँगै जाग्दैछ  पाल्पाको लाखे संस्कृति
लाखेको मुकुण्डो उठाउँदै नयाँ पुस्ता : ढोल–झ्याम्टासँगै जाग्दैछ  पाल्पाको लाखे संस्कृति हिजो आज साँझ पर्नासाथ तानसेनका चोकहरूमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ । भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ ।
पुस्तकालय, पठन संस्कृति र वर्तमान पुस्ता
पुस्तकालय, पठन संस्कृति र वर्तमान पुस्ता सुरुमा रसुवाको भोटेका्शी लगायत तटिय क्षेत्रमा आएको बाढीबाट ज्यान गुमाउनु भएका नागरिकहरु प्रति हार्दिक श्रदाञ्जली अर्पण र जोखिममा उद्धारको पर्खाइमा रहनुभएका दाजु भाई दिदीबनिही लागायत नागरिकको शिघ्र उद्धार र सकुशलताको कामना । 
राहत र उद्दारमा हातेमालो गरौं 
राहत र उद्दारमा हातेमालो गरौं  प्राकृतिक विपद् कहिल्यै निम्ता दिएर आउँदैन् । बाढी, पहिरो, भूकम्पलगायतका विपद्ले एकै छिनमा मानिसको जीवन, घर–सम्पत्ति र जीविकोपार्जनमा ठूलो क्षति पुर्‍याउन सक्छ । पछिल्लो समय रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पनि यस्तै पीडादायी अवस्था सिर्जना गरेको छ ।
गीत : दुविधामा तिमी 
गीत : दुविधामा तिमी  प्रेमको उज्यालो तिमी, आशा पनि तिमी,  निराशा पनि तिमी
राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भ
राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भ पुस्तकालय दिवस आज देशभर मनाइँदैछ ।
आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै
आज राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । 
प्रेस युनियन पाल्पाद्वारा १२ पत्रकार पुरस्कृत, सल्लाहकार सम्मानित
प्रेस युनियन पाल्पाद्वारा १२ पत्रकार पुरस्कृत, सल्लाहकार सम्मानित नेपाल प्रेस युनियन पाल्पा शाखाले आफ्नो १०औँ जिल्ला अधिवेशनका अवसरमा विभिन्न विधाका १२ जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएका तथा सक्रिय रूपमा पत्रकारिता गर्दै आएका पत्रकारलाई संस्थाले नगद, प्रमाणपत्रसहित सम्मान गरेको हो ।
Weather Update