Shittalpati
ग्लोबल बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता
ग्लोबल बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालबीच विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती भएको छ । अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेशन लगायतका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट दिने गरी सम्झौता भएको हो ।
लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे
लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेयले लुम्बिनी बौद्धमार्गीको आस्थाको केन्द्रसँगै विश्व शान्ति पर्यटनको केन्द्र रहेको बताएका छन् । दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा अन्तरर्राष्ट्रिय ध्यान महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले लुम्बिनी बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र मात्रै नभइ विश्वभरका शान्तिप्रिय नागरिकको पवित्रस्थल भएकाले शान्ति पर्यटनको केन्द्र भएको...
तस्करी विरुद्ध राजस्व अनुसन्धान कार्यालयको कारबाही
तस्करी विरुद्ध राजस्व अनुसन्धान कार्यालयको कारबाही राजस्व अनुसन्धान कार्यालय, बुटवलले खाद्यान्न तस्करी गरी ओसारपसार गर्ने विरुद्ध कारबाही सुरु गरेको छ । तस्करी हुने मुख्य खाद्य वस्तुमा मटर, चिनी, काजु बदाम, गहुँ, तोरीलगायत रहेको कार्यालयले जनाएको छ ।
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका
सिद्धार्थनगर मुलुकभरकै उत्कृष्ट पालिका सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ ।
पाल्पामा डढेलोबाट जोगाउन अग्निरेखा सरसफाइ
पाल्पामा डढेलोबाट जोगाउन अग्निरेखा सरसफाइ गर्मी मौसम शुरु भएसँगै आगलागीका घटनाहरु बढ्दै गएपछि पाल्पामा डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण गर्ने र भएका अग्निरेखा सरसफाई गर्ने कामलाई तिव्रता दिइएको छ । आगलागीका घटनाहरु हुनै नदिन र भइहाले पनि मानव बस्तीमा क्षति नहोस् भन्नका लागि अग्निरेखा निर्माण गर्ने र वन सरसफाई गर्ने कामलाई डिभिजन वन कार्यालयले तिव्रताका...
डिजिटल अभ्यास र डाटा सुरक्षा अवस्था सम्बन्धी तानसेनमा अन्तर्क्रिया
डिजिटल अभ्यास र डाटा सुरक्षा अवस्था सम्बन्धी तानसेनमा अन्तर्क्रिया डिजिटल अभ्यास र डाटा सुरक्षा अवस्था पहिचान सम्बन्धी तानसेनमा अन्तर्क्रिया कार्यक्रम भएको छ । पुरक एशिया काठमाडौं र पाल्पा विकास केन्द्रको संयुक्त आयोजनामा अन्तर्क्रिया भएको हो ।
राजनीतिक नेतृत्वमा जिम्मेवारीताको खाँचो
राजनीतिक नेतृत्वमा जिम्मेवारीताको खाँचो केहि दिन अगाडि सुदुर पश्चिमको प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले केरा पालन..., मरिचको बिरुवा...जस्ता पदीय हैसियत र स्थानको ख्यालै नगरी अनावश्यक विषयमा बोलेको कुराको सामाजिक सञ्जाल लगायत आम जनमानसमा व्यापक चर्चा र आलोचना भयो । यो एक उदाहरण मात्रै हो । राजनीतिक दलमा जिम्मेवार नेतृत्व, उच्च पदस्थ व्यक्ति,...
हरेक क्षण खुसी रहौं
हरेक क्षण खुसी रहौं जीवनका लक्ष्यहरू मनको खुसीसँग जोडिएको हुन्छ । भविष्यका रहरहरूलाई खुसीरूपी आशाका किरणहरूले उज्यालो बनाउँछ । खुसीको भावले मानव मन र मस्तिष्कलाई स्वस्थ बनाउँछ । मानिस खुसी हुनु भनेको स्वस्थ हुनु पनि हो । धर्तीमा रहेका चेतनशील हुन् वा अचेतनशील सबै जीवको बाँच्ने अधिकार हुन्छ । सबै जीवहरूमा खुसीमा जिउने चाहना...
लुम्बिनीको प्रचारप्रसार गर्न नगरप्रमुखहरु अमेरिकामा
लुम्बिनीको प्रचारप्रसार गर्न नगरप्रमुखहरु अमेरिकामा लुम्बिनी क्षेत्रको प्रचार–प्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकाको टेक्सस पुगेका छन् । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न गैरआवासीय नेपाली सङ्घ अमेरिका, पर्यटन विभागको समन्वय र सहजीकरणमा नगरप्रमुखहरुको टोली अमेरिका आएको हो ।
अलपत्र करोडौँका सरकारी गाडी
अलपत्र करोडौँका सरकारी गाडी गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी सवारी अलपत्र परेका छन् । जिल्ला समन्वय समिति, नेपाल टेलिकम, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, वन कार्यालय, गुल्मी अस्पताललगायतका कार्यलयमा सरकारी सवारी साधन अलपत्र अवस्थामा रहेका हुन् ।
आजदेखि एसइई : पाल्पामा यस वर्ष परीक्षा दिने बढे
आजदेखि एसइई : पाल्पामा यस वर्ष परीक्षा दिने बढे यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अंग्रेजी मदरसातर्फ – अनिवार्य अरेबिक भाषा, अनिवार्य अंग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ । चैत...
Weather Update