Shittalpati
पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी काम हुँदैन : अध्यक्ष लम्साल 
पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी काम हुँदैन : अध्यक्ष लम्साल  नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा अन्याय र अपमान हुने गरी काम नहुने बताएका छन् ।
नेपाल शिक्षक संघ पाल्पाको जिल्ला प्रतिनिधि सभा , उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रैनादेवी छहरा शिक्षक संघ सम्मानित  
नेपाल शिक्षक संघ पाल्पाको जिल्ला प्रतिनिधि सभा , उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रैनादेवी छहरा शिक्षक संघ सम्मानित   नेपाल शिक्षक संघ पाल्पाको २३ औँ जिल्ला प्रतिनिधि सभा भएको छ । तानसेनमा एक  औपचारिक कार्यक्रम गरी संघले सभा गरेको हो । 
बस दुर्घटनामा २० जना घाइते
बस दुर्घटनामा २० जना घाइते चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।  
लिम्बू भाषाको वंशावली सार्वजनिक
लिम्बू भाषाको वंशावली सार्वजनिक लामो समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बू) समुदायको वंशावली सार्वजनिक भएको छ । दश वर्षको अनुसन्धानपछि शुक्रबार मोरङको पथरीशनिश्चरेमा उक्त वंशावली सार्वजनिक गरिएको हो । साँवा वंशावलीका अध्यक्ष धनप्रसाद साँवाको प्रमुख आतिथ्यमा  वंशावली सार्वजनिक भएको थियो ।
प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर
प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर नेपाल प्रहरी श्रीमती संघले बिहीबार रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
अझै सुध्रिएन अर्थतन्त्र
अझै सुध्रिएन अर्थतन्त्र मुलुक अहिले पनि आर्थिक संकटबाट गुज्रिरहेको छ । बजारमा उपभोक्ताले खर्च गर्न नसक्ने अवस्था अझै कायम छ । अर्थतन्त्रका बाह्य पक्षमा सुधार भएपनि आन्तरिक पक्ष कमजोर भएको छ । सरकारका निम्ति खर्च गर्ने पर्याप्त स्रोत समेत जुट्न सकेको छैन । तर सरकारले भने अर्थतन्त्र सुधारको बाटामा लागेको दाबी गर्दै आएपनि...
सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने
सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारले आउँदो फागुन ७ को ऐतिहासिक दिनको महत्वलाई जनस्तरमा पु¥याउन तीन दिनसम्म विविध कार्यक्रम आयोजना गर्ने भएको छ । सरकारले फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा प्रजातन्त्र दिवस मनाउने भएको हो ।
अब सबै पालिकामा हुलाक, १ हजार ६ सय ३६ दरबन्दी खारेज
अब सबै पालिकामा हुलाक, १ हजार ६ सय ३६ दरबन्दी खारेज सरकारले हुलाक सेवा सबै पालिकाहरुमा विस्तार गर्ने भएको छ । संगठन संरचना परिवर्तन गर्दै सरकारले हुलाक सेवालाई पालिकाहरुमा विस्तार गर्ने भएको हो ।
पाल्पा राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई
पाल्पा राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई जिल्लाको सदरमुकाम तानसेनमा भएको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले हात पारेको छ । तानसेनले लगातार पाँचौं पटक उपाधि हात पारेको हो ।
गुल्मीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा
गुल्मीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा जिल्लाको रुरु क्षेत्र गाउँपालिका–२ ग्वादीका ८१ वर्षीय चन्द्रमणी बराल बिहीबार गुलेली र मटेंग्रा पाएपछि खुसी देखिन्थे । गाउँमा बाँदर आतंक बढेपछि नेपाली काँग्रेस गुल्मीले ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा सक्षम टोल’, अभियान अन्तर्गत समुदायमा काँग्रेस अभियानको क्रममा गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेपछि बराल उत्साहित भएका हुन् ।
Weather Update