Shittalpati
स्ववियु निर्वाचन : पाल्पाका दुई क्याम्पसमा मतदान जारी
स्ववियु निर्वाचन : पाल्पाका दुई क्याम्पसमा मतदान जारी त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि देशभरी नै मतदान जारी छ । केही क्याम्पसमा भने तालाबन्दी, आन्तरिक विवाद लगायतले निर्वाचन स्थगित भएको छ ।
दाङमा मकै उत्पादन बढ्यो
दाङमा मकै उत्पादन बढ्यो
बगनासकालीकामा निःशुल्क आँखा शिविर : शल्यक्रियापछि जेष्ठ नागरिक उत्साहित
बगनासकालीकामा निःशुल्क आँखा शिविर : शल्यक्रियापछि जेष्ठ नागरिक उत्साहित जिल्लाको बगनासकाली गाउँपालिकाका ग्रामीण क्षेत्रमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ४४ सयभन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । गाउँपालिका भित्रका १० वटा विद्यालय केन्द्रमा चलेको आँखा शिविरमा ४ हजार ४ सय ३ जना सर्वसाधारण लाभान्वित भएका हुन् ।
सामाजिक सेवामा सकारात्मक सोँच आवश्यक
सामाजिक सेवामा सकारात्मक सोँच आवश्यक सामाजिक विज्ञानको मागमा रहेर विभिन्न मानव जीवन र उनीहरुको व्यवहार तथा सामाजिक समूहको अध्ययन र सोही अनुसार सहयोग र सहकार्य गर्नुलार्ई सामाजिक सेवा भनिन्छ । सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरू खेलेका हुन्छन् । समाज रुपान्तरणका लागि उनीहरुले खेलेको भूमिका विर्सनु हुँदैन । यद्यपी अझै पनि सामाजिक कार्यलाई अन्य विषयजस्तै...
आज देशभर स्ववियु निर्वाचन : कतै अवरुद्ध, कतै निर्विरोध
आज देशभर स्ववियु निर्वाचन : कतै अवरुद्ध, कतै निर्विरोध राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज देशभरिका अधिकांश
पाल्पामा एसइईको तयारी सकियो, चार हजार ९ सय १० विद्यार्थी परीक्षामा सहभागी हुँदै
पाल्पामा एसइईको तयारी सकियो, चार हजार ९ सय १० विद्यार्थी परीक्षामा सहभागी हुँदै चैत ७ गतेदेखि हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको तयारी पाल्पामा पुरा भएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थानमा पुर्‍याउनेदेखि केन्द्राध्यक्षको नियुक्तिको काम सकेको छ । केन्द्र अध्यक्षका लागि आज अभिमुखीकरण हुँदै छ । ईकाइका प्रमुख प्रेमराज...
आउने बजेटबाट अपेक्षा
आउने बजेटबाट अपेक्षा सरकारले नयाँ बजेट ल्याउने तयारी थालेको छ । विगतमा जस्तै यस वर्ष पनि सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट लेखनको कामलाई अगाडि बढाएको छ । संविधानमा व्यवस्था भए बमोजिम जेठ १५ गते बजेट पेस गर्नुपर्ने प्रावधान छ । बजेटले वास्तवमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानका अतिरिक्त सरकारले...
स्ववियु निर्वाचन र विद्यार्थी संगठनको भूमिका
स्ववियु निर्वाचन र विद्यार्थी संगठनको भूमिका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन नेपालका विश्वविद्यालय तथा क्याम्पसहरूमा हुने एउटा महत्वपूर्ण लोकतान्त्रिक चुनावी अभ्यास हो ।
‘शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन नेविसंघलाई मतदान’
‘शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन नेविसंघलाई मतदान’ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका कृष्ण अर्यालले शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन विद्यार्थीहरुले नेविसंघलाई मदान गर्ने बताएका छन् । आइतबार पत्रकारहरुसँगको भेटमा उनले शैक्षिक गुणस्तर वृद्धि गरी खस्कदो क्याम्पसको साखलाई फर्काउन नेविसंघको नेतृत्वमा मात्रै सम्भव रहेकाले विद्यार्थीहरुले मतदान गर्ने...
कालीगण्डकी नदीमा दुई जना मृत भेटिए
कालीगण्डकी नदीमा दुई जना मृत भेटिए कालीगण्डकी नदीमा दुुई जना मृत भेटिएका छन् । जिल्लाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुुई जना मृत भेटिएका हुन् ।
Weather Update