नवजनचेतना राष्ट्रिय दैनिक २०८२ कात्तिक २४ गते सोमबार
सोमबार, कात्तिक २४, २०८२
रुपन्देहीमा मतदाता नामावली दर्ता जारी
आइतबार, कात्तिक २३, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लागेको छ । नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता छन् ।
श्रीनगर सहकारीको अध्यक्षमा पुनः गहिरे
शनिबार, कात्तिक २२, २०८२
तानसेनमा सञ्चालित श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः झपेन्द्र गहिरेलाई चयन गरेको छ । सहकारीको शनिबार तानसेनमा भएको आठौ अधिवेशनले गहिरेलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
समृद्धिको यात्रामा फड्को मार्दै मणिमुकुन्द सहकारी, मनायो रजत महोत्सव
शनिबार, कात्तिक २२, २०८२
जिल्लाको सदरमुकाम तानसेनमा २०५८ साल चैत्र ८ गते स्थापना भएको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव एवं २४ औ बार्षिक साधारणसभा मनाएको छ ।
विश्व रेडियोग्राफी दिवस नेपालमा पनि मनाइँदै
शनिबार, कात्तिक २२, २०८२
आज विश्व रेडियोग्राफी दिवस नेपालसहित विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
आनन्द सहकारीले मनायो पन्ध्रौं स्थापना दिवस
शनिबार, कात्तिक २२, २०८२
आनन्द बचत तथा ऋण सहकारी संस्थाले पन्ध्रौं स्थापना दिवस मनाएको छ । उसले तानसेनमा एक कार्यक्रमको आयोजना गरीं स्थापना दिवस मनाएको हो ।
सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह
शुक्रबार, कात्तिक २१, २०८२
यहाँ स्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ ।


