Shittalpati
‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’
‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’ स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको छ । रूपन्देहीको रोहिणी गाउँपालिकावासीले स्थानीय तहमा सञ्चालित हाटबजारहरूको अनुगमन गर्न समेत आग्रह गरेका छन् । 
श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि...
श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि... यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।
आजको मौसम  :  यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ ।
अनुदान रकम खर्च गर
अनुदान रकम खर्च गर हरेक आर्थिक वर्षमा संघ, प्रदेश तथा स्थानीय सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम विकास र विपन्न समुदायको उत्थानका लागि करोडौं रुपैयाँ अनुदानका रूपमा विनियोजन गर्छन् । तर विडम्बना, आर्थिक वर्ष सकिन लाग्दासम्म पनि धेरै अनुदान रकम खर्च हुन नसक्ने अवस्था दोहोरिरहन्छ ।
हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार  रकम प्रदान
हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार  रकम प्रदान स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार उपलब्ध गराएको छ । पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएकाले हल गोरु पाल्नतर्फ कृषकलाई आकर्षित गर्नकालागि प्रोत्साहनस्वरुप ११५ जना कृषकलाई रकम उपलब्ध गराईएको हो ।
पाल्पामा हराउँदै ‘असारे भाका’
पाल्पामा हराउँदै ‘असारे भाका’ तानसेन दमकडाकी ७० वर्षीया भुनु नेपाललाई अहिले धान रोप्दै गाउने गरेका असारभाकाको याद आउँछ । उनी आफैंलाई पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको सम्झना ताजै छ । “उहिले मनोरञ्जनका साधन केही थिएनन्,” उनले भन्नुभयो, “त्यही भएर केटाकेटी, अधवैंसे, बूढापाका सबै यस्तै गीत गाएर रमाइलो गर्थे ।”
मनसुन सक्रिय : विपद् तयारीमा जुटौं
मनसुन सक्रिय : विपद् तयारीमा जुटौं मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको  छ । अहिले देशका अधिकांश भागमा वर्षा भइरहेको छ । केही दिन अघिसम्म अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएकोमा अहिले मनसुनको आगमनसँगै तापक्रममा केही कमी आउन थालेको छ ।
काँग्रेस पाल्पाले असार २० सम्म क्रियाशील सदस्यता वितरण गर्दै
काँग्रेस पाल्पाले असार २० सम्म क्रियाशील सदस्यता वितरण गर्दै नेपाली काँग्रेस पाल्पाले यही असार २० गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण कार्य थालेको छ । जिल्ला कार्यसमितिको बैंठकले केन्द्रीय समितिको परिपत्र अनुसार असार २० गतेसम्म नयाँ क्रियाशिल सदस्यता वितरण र अध्यावधिक गर्ने  निर्णय  गरेको हो ।
Weather Update