Shittalpati
आज ‘अप्रिल फूल’, किन मनाईन्छ ?
आज ‘अप्रिल फूल’, किन मनाईन्छ ? अंग्रेजी पात्रो अनुसार आज एप्रिल १ तारिख । आज संसारभरका व्यक्तिले एक अर्कालाई मूर्ख बनाउँने र झुट बोल्ने गर्छन् । यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन् । तर, नयाँ वर्ष परिवर्तन भएकै कारण त्यसैमा आधारित रहेर मनाउँने गरिएका केही भनाइहरु प्रचलनमा छन् ।
‘अप्रिल फूल’ नझुक्किनु होला 
‘अप्रिल फूल’ नझुक्किनु होला  आज कतै तपाईहरुलाई कसैले झुक्काउँदै छ होला वा झुठो बोलेर दुःख दिर्दै छ होला । ख्याल गर्नुहोस् आज अप्रिल फूल हो । अप्रिल महिनाको पहिलो दिन अर्थात अप्रिल फस्टमा मानिसहरुलाई झुटो बोल्ने र मुर्ख बनाउने चलन छ । नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउँछन् ।
बगनासकाली गाउँपालिकाका ८६ प्रतिशत  भन्दा बढी योजना सम्पन्न 
बगनासकाली गाउँपालिकाका ८६ प्रतिशत  भन्दा बढी योजना सम्पन्न  जिल्लाको बगनासकाली गाउँपालिकाले फागुन मसान्तसम्म ८६ दशमलव ४४ प्रतिशत योजना सम्पन्न गरेको छ । गाउँपालिकाले स्विकृत  एक सय ७७ योजना मध्ये एक सय ५३ वटा योजना सम्पन्न गरेको हो ।
आज महावीर जयन्ती मनाइँदै, को हुन् उनी ?
आज महावीर जयन्ती मनाइँदै, को हुन् उनी ? आज महावीर स्वामी जन्म जयन्ती, हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जन्म जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।
सय कार्यसूची कार्यान्वयनको अपेक्षा 
सय कार्यसूची कार्यान्वयनको अपेक्षा  बालेन शाह नेतृत्वको सरकारले शासकीय सुधारसम्बन्धी सय कार्यसूची सार्वजनिक गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न मन्त्रालयसम्बन्धित निर्णय गरेको थियो ।
पाल्पा उद्योग वाणिज्य संघका नवनिर्वाचितहरुले गरे शपथ तथा पदभार ग्रहण  
पाल्पा उद्योग वाणिज्य संघका नवनिर्वाचितहरुले गरे शपथ तथा पदभार ग्रहण   पाल्पा उद्योग वािणज्य संघमा नव निर्वाचित अध्यक्ष समिरमान सिंहको नयाँ कार्यसमितिको आज पदस्थापन तथा शपथग्रहण भएको छ ।  गएको चैत्र १४ गते शनिवार तीन वर्षे कार्यकालका लागि संघको निर्वाचन भएको थियो । 
ओली–लेखक पक्राउ र तरङ्गित राजनीति
ओली–लेखक पक्राउ र तरङ्गित राजनीति जेनजी आन्दोलनमा दमन गरेको भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि मुलुकको राजनीतिक परिस्थिति तरंगित बनेको छ ।
पाल्पाका ६ सय १२ बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराइयो
पाल्पाका ६ सय १२ बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराइयो जिल्लाका  ६ सय १२ जना बालबालिकालाई पहिलो पटक आर्युर्वेदिक ‘स्वर्णविन्दु प्राशन’ गराइएको छ । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउने अभियानका साथ  लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रले  एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराएको हो ।
ओली र  लेखकको गिरफ्तारी ‘प्रतिशोधपूर्ण’ भएको एमाले पाल्पाको ठहर 
ओली र  लेखकको गिरफ्तारी ‘प्रतिशोधपूर्ण’ भएको एमाले पाल्पाको ठहर  ,नेपाल कम्युनिष्ट पार्टी एमाले पाल्पाले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ प्रति  घोर निन्दा र भत्र्सना गरेको छ ।  आज निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी मार्फत एमालेले प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउँदै वर्तमान सरकारले प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी तरीकाबाट नेताहरुलाई...
Weather Update