लकडाउनले रैनादेवी छहराका कुखुरापालक कृषक मारमा
शनिबार, वैशाख २०, २०७७
संकटका बेला सहयोगी बन्दै पाल्पाली समाज युएई
शनिबार, वैशाख २०, २०७७
विश्वभर फैलिएको कोरोना भाइरसले विश्व नै आक्रान्त छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना नियन्त्रणका लागि नेपाल सरकारले जारी राखेको लामो समयको लकडाउनका कारण देश संकटमा छ ।
रैनादेवी छहराको राहत कोषमा भैरव माविको सहयोग
शनिबार, वैशाख २०, २०७७
जिल्लाको रैनादेवी छहरामा कोरोना राहत कोषमा सहयोग जुट्ने क्रम बढ्दै गएको छ । पश्चिम भेगमा रहेको भैरव नवदिप माध्यमिक विद्यालयले शिक्षकहरुबाट संकलित रकम गाउँपालिकाको राहत कोषमा सहयोग गरेको छ ।
गुल्मीका किसानलाई बाली भित्र्याउने चटारो
शनिबार, वैशाख २०, २०७७
जिल्लाका किसानहरु बाली भिर्याउने चटारोमा छन् । यतिबेला खेतबारीमा गहुँ पाकेको छ । गहुँ स्याहार्न मै किसानहरु व्यस्त छन् । देश लकडाउनमा छ, तर पनि ग्रामिण क्षेत्रका किसानहरु खेतबारीको काममै व्यस्त देखिएका छन् ।
कोरोनाभन्दा ओली खतरा
शनिबार, वैशाख २०, २०७७
नयाँ वर्षा प्रारम्भसँग सँगै वर्तमान सरकारको नेतृत्व प्रतिपक्ष दलबाट मात्र नभई सत्तापक्ष दलबाटै कडा आलोचना मात्र भएको छैन्, प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारको बसाईको विषयमा दिन गन्तीको समेत सुरुवात भएको भन्दै चर्चा परिचर्चाको सुरुवात भएको छ ।
‘भोकमरी’ (कथा)
शनिबार, वैशाख २०, २०७७
साँझ झमक्क परिसकेको थियो । चारो खोज्न निस्केको पंक्षी मेलो सकेर फर्केका ज्यामी झैं आ–आफ्ना गुँडमा फर्कने क्रममा थिए । खै किन हो सधै झैं दलिनमा आफ्ना पङ्ख फिजाउँदै पोथीको वरिपरी घुम्ने भाले परेवाको माक्मा घुर–घुर केही दिनदेखि बन्द छ ।
धुर्कोट गाउँपालिकामा विपन्नलाई राहतस्वरुप रोजगारी
शनिबार, वैशाख २०, २०७७
लकडाउनका कारण पीडितलाई यतिबेला सबै स्थानीय तहले विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । गुल्मीमा पनि सबै स्थानीय तहमा पहिलो चरणको राहत वितरण सकिएको छ भने केही स्थानीय तहमा दोस्रो चरण शुरु गरिएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाले वितरण गर्यो श्रमिकलाई राहत
शुक्रबार, वैशाख १९, २०७७
नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाले १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमिकहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।
माथागढी गाउँपालिकाद्वारा बेवारिसे महिलाको उद्दार
शुक्रबार, वैशाख १९, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले एक बेवारिसे महिलाको उद्दार गरेको छ । गाउँपालिकाले वडा २ खहरेबाट बेवारिसे महिलाको उद्दार गरेको हो ।
रुपन्देहीमा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो
शुक्रबार, वैशाख १९, २०७७
प्रदेश पाँचको अस्थायी मुकाम रुपन्देहीमा पनि कोरोना संक्रमण देखिएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा १ का २५ वर्षीय युवा सम्मरीमाईमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।
पाल्पाका क्वारेन्टाइनमा १ सय ६४ जना नागरिक
शुक्रबार, वैशाख १९, २०७७
जिल्लाका स्थानीय तहहरुमा बाहिरबाट आउनेहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने गरेको पाइएको छ । कोरोना भाइसरको सन्त्रासका कारण बाहिरबाट घर आएका १ सय ६४ जनालाई जिल्लाको स्थानीय सरकारहरुले आ–आफ्नो पालिकाको क्वारेन्टाइनमा राखेको पाइएको हो ।


