मिर्गौलापीडित पत्रकार पाल्पालीद्वारा सहयोगको आग्रह
शुक्रबार, वैशाख १९, २०७७
उपभोक्तालाई सहुलियतमा टमाटर र खुर्सानी वितरण गर्दै युवा संघ
शुक्रबार, वैशाख १९, २०७७
विश्वभर फैलिरहेको कोरोना महामारीका कारण सरकारले जारी राखेको लकडाउनले बजारमा प्राप्त मात्रमा तरकारी नपाइनु र पाइए पनि महङ्गो मूल्यमा खरिद गर्न उपभोक्ता बाध्य बनेका बेला युवा संघ नेपाल पाल्पाले सहुलियतमा टमाटर र खुर्सानी वितरण गर्दै आएको छ । लकडाउनका समयमा किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको ढुवानी सहज बनाउनुको साथै नागरिकलाई...
तिनाउ खोलामा एक युवती मृत अवस्थामा फेला
शुक्रबार, वैशाख १९, २०७७
जिल्लाको तिनाउ गाउँपालिका ३ ड्यामसाईड स्थित तिनाउ खोलामा एक युवती मृत अवस्थामा भेटिएकी छन् ।
घर घरमै सामाजिक सुरक्षा भत्ता
शुक्रबार, वैशाख १९, २०७७
जनतालाई सेवा दिने उद्देश्यले गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा २ वडा कार्यालयले चेक संकलन गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
लकडाउनका बेला सहकारीले बेचिदियो काफल
शुक्रबार, वैशाख १९, २०७७
पाल्पाको माथागढी क्षेत्रमा उत्पादित काफल यति बेला तानसेनको बजारमा भरिएको छ । माथागढी ३ कसेनी सिकारकोटको जंगलबाट स्थानीयवासीले सामूहिक रुपमा टिपेर जम्मा गरेको काफल बजारसम्म पुगेको हो ।
‘खेल्न नपाउँदा ब्याड फिल हुन्छ’
शुक्रबार, वैशाख १९, २०७७
नेपाली राष्ट्रिय महिला फुटबल टिमको गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले खेल्न नपाउदाँ ब्याड फिल हुने बताएकी छन् । लकडाउनका कारण फुटबल प्रतियोगिता नभएकाले उनको दैनिकी फेरिएको छ ।
रुपन्देहीका स्थानीय तहमा महिना दिनलाई पुग्ने राहत वितरण
शुक्रबार, वैशाख १९, २०७७
रुपन्देहीका स्थानीय तहले मजदूर तथा अतिविपन्न परिवारका लागि महिना भरी पुग्ने खाद्य सामग्री वितरण सुरु गरेका छन् । सिद्धार्थनगर नगरकार्यपालिकाले कार्यविधि निर्माण गरेर हरेक वडा–वडामा उक्त सामग्री वितरण शुरु गरेको नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए ।
कालीगण्डकी उपत्यका स्थानीय तहमा नदिको व्यवसायिक प्रयोग र अवसर
बिहीबार, वैशाख १८, २०७७
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७६ चैत मसान्तमा देशभरका सबै स्थानीय तहलाई आफ्नो बार्षिक नीति तथा कार्यक्रम प्रस्ताव गरी पठाउन जम्मा ३ दिनको (२०७७ बैशाख २) सम्म परिपत्र जारी गरेता पनि सायदै बिरलै मात्र स्थानीय निकायहरुले यस प्रकारको फर्मम्याट भरी पठाए होलान् ।


