Shittalpati
माथागढी क्वारेन्टाइनमा रहेका ६ जनाको आरडिटी रिपोर्ट ‘नेगेटिभ’
माथागढी क्वारेन्टाइनमा रहेका ६ जनाको आरडिटी रिपोर्ट ‘नेगेटिभ’ जिल्लाको माथागढी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’देखिएको छ ।
रैनादेवी छहराको क्वारेन्टाइनमा रहेका नागरिकलाई नियमित योग प्रशिक्षण
रैनादेवी छहराको क्वारेन्टाइनमा रहेका नागरिकलाई नियमित योग प्रशिक्षण जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई योग प्रशिक्षण दिइएको छ । कोरोना महामारीका कारण भारत लगाएत तेस्रो मुलुक र विभिन्न जिल्लाबाट आएका २५ जनालाई नागरिकलाई कोरोना रोग बाट बच्न र आत्मबल बढाउन नियमित योग प्रशिक्षण दिइएको हो ।
पाल्पा उद्योग वाणिज्य संघद्वारा प्रेस युनियनलाई स्वास्थ्य सामग्री हस्तान्तरण
पाल्पा उद्योग वाणिज्य संघद्वारा प्रेस युनियनलाई स्वास्थ्य सामग्री हस्तान्तरण जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघले नेपाल प्रेस युनियन पाल्पा शाखालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
सर्पको डसाइबाट एक महिलाको निधन
सर्पको डसाइबाट एक महिलाको निधन विषालु सर्पको डसाइबाट रुपन्देहीको सियारीमा एक महिलाको मृत्यु भएको छ । सियारी– १ भगदरी निवासी ४५ वर्षीया राधा थारुलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो । उनको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।
लकडाउनका बेला पाल्पामा धमाधम विकास निर्माण
लकडाउनका बेला पाल्पामा धमाधम विकास निर्माण कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागु गरेको लकडाउनका कारण अधिकांश क्षेत्र बन्द भएपनि विकास निर्माणका केही आयोजना भने सञ्चालनमा छन् । सरकारले मुलुकभर लकडाउन गरेपनि जिल्लाका केही स्थानीय तहहरुले उच्च सतर्कता अपनाउँदै विकास निर्माण कार्यलाई निरन्तरता दिएका हुन् ।
दमनका विरुद्ध पत्रकार एक हौं
दमनका विरुद्ध पत्रकार एक हौं
गौतमलाई पाल्पाबाट चुनाव लडाइने
गौतमलाई पाल्पाबाट चुनाव लडाइने आफुलाई राजिनामा दिलाउँने वारे जानकारी नै नभएको पाल्पा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित साँसद दलबहादुर रानाले जानकारी दिए । “मेरो कोही नेताहरुसंग सम्पर्क नै भएको छैन, केही जानकारी छैन, मसंग नसोध्नुस, अहिलेको परिस्थिति बारे नेताहरुलाई नै जानकारी होला, । रानाले असन्तुष्ट शूलीमा जवाफ दिए ।
लकडाउनका बिच तातोपानी धाममा सम्पन्न महायज्ञको खर्च सार्वजनिक
लकडाउनका बिच तातोपानी धाममा सम्पन्न महायज्ञको खर्च सार्वजनिक गौशालाको दिगो सञ्चालन सहयोगार्थ रामपुर ६ तातोपानी धाममा गत फागुन १२ देखि २० गते सम्म भएको श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री ओलीका राजग्रह माथि शनिश्चर !
प्रधानमन्त्री ओलीका राजग्रह माथि शनिश्चर ! अहिले नेकपाको वर्तमान सरकार समक्ष रहेको प्रचण्ड बहुमत पाच्य हुँदैन कि भन्ने चिन्ता बढी रहेको छ । त्यो हुनुमा प्रधानमन्त्री ओली आफै दोषी देखिएका छन् ।
प्रदेश पाँचमा बन्दाबन्दीले दुर्घटना दर ह्वात्तै घट्यो
प्रदेश पाँचमा बन्दाबन्दीले दुर्घटना दर ह्वात्तै घट्यो प्रदेश ५ मा बन्दाबन्दी शुरु भएपछि दुर्घटनाको दर हवात्तै घटेको छ । सडकमा टिपर तथा माइक्रो बस हिँडन छाडेपछि दुर्घटना दर घटेको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि दैनिकजसो हुने सवारी दुर्घटनामा मानिसको मृत्यु र घाइते हुने क्रम बढी थियो । गत आर्थिक वर्ष २०७५/०७६ को चैतमा यस प्रदेशमा ८१...
स्थानीय सरकारलाई गुल्मी काँग्रेसको आग्रह राहत वितरणमा स्थानीय उत्पादनलाई जोड देऊ
स्थानीय सरकारलाई गुल्मी काँग्रेसको आग्रह राहत वितरणमा स्थानीय उत्पादनलाई जोड देऊ नेपाली काँग्रेस गुल्मीले बन्दाबन्दीका कारण समस्यामा परेका नागरिकहरुका लागि खाद्यान्न राहत वितरण गर्दा स्थानीय उत्पादनलाई उपयोगमा ल्याउन स्थानीय सरकारलाई आग्रह गरेको छ ।
Weather Update