Shittalpati
रेसुङ्गा १ मा दोस्रो चरणको राहत वितरण
रेसुङ्गा १ मा दोस्रो चरणको राहत वितरण जिल्लाको रेसुङ्गा नगरपालिका १ ले दोस्रो चरणको राहत वितरण गरेको छ ।
रेडक्रसद्वारा पाल्पाका दश स्थानीय तहलाई स्वास्थ्य सामग्री
रेडक्रसद्वारा पाल्पाका दश स्थानीय तहलाई स्वास्थ्य सामग्री सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले स्थानीय तहलाई कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कालीगण्डकी गाउँपालिकाले खाद्यान्न बैंक स्थापना गर्दै
कालीगण्डकी गाउँपालिकाले खाद्यान्न बैंक स्थापना गर्दै जिल्लाको कालीगण्डकी गाउँपालिकाले खाद्यान्न बैंक स्थापना गर्ने भएको छ । गाउँपालिका भित्र खाद्यान्न अभाव नहोस् भनेर खाद्यान्न बैंक स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए ।
गाउँ नै प्यारो भो आमा... (गीत)
गाउँ नै प्यारो भो आमा... (गीत) गाउँ नै प्यारो भो आमा गाउँ नै प्यारो भो
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालद्वारा तानसेनमा रक्तदान
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालद्वारा तानसेनमा रक्तदान नेपाली काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल(सिडेन) प्रदेश पाँचले तानसेनमा रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन सिडेनले सोमबार (आज) रक्तदान कार्यक्रम गरेको हो ।
कोरोनाको प्रभाव : अर्थतन्त्रका खम्बा नै कमजोर !
कोरोनाको प्रभाव : अर्थतन्त्रका खम्बा नै कमजोर ! विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा समग्र विश्व नै आक्रान्त बनेको छ । आर्थिक गतिविधि प्राय ठप्प छन् । उद्योग, कलकारखाना, सेवा–व्यवसाय, कृषि व्यवसाय तथा अन्य क्षेत्रहरू गतिहीन भएको अवस्था छ । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने, विपन्न वा गरिखाने अतिविपन्न वर्गलाई जीवन धान्नै नसक्ने गरी प्रभाव पारेको छ ।
अगष्ट पहिलो साता एफए कपको फाइनल गर्ने तयारी
अगष्ट पहिलो साता एफए कपको फाइनल गर्ने तयारी एफए कप फुटबल प्रतियोगिताको फाइनल अगष्टको पहिलो साता गर्ने तयारी भएको छ । अहिलेसम्मको योजना अनुसार एफए कपको फाइनल अगष्टको पाँच या ८ तारिखमा गर्ने तयारी भएको बताइएको छ ।
समाजलाई सभ्य र भयरहित बनाऊ
समाजलाई सभ्य र भयरहित बनाऊ पछिल्लो समय नेपाली समाज असभ्य बन्दै गएको छ मानिसमा मानवीय संवेदना हराउँदै गएको छ । नैतिकता र इमान्दारितामा खडेरी पर्दै गएको छ ।
बामदेव पाल्पाबाट चुनाव लड्ने विषय झुठो : सासद राना
बामदेव पाल्पाबाट चुनाव लड्ने विषय झुठो : सासद राना सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले बामदेव गौतमलाई पाल्पाबाट चुनाव लडाउने विषय झुठो रहेको बताएका छन् ।
निस्दीमा १२ जनाको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ
निस्दीमा १२ जनाको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ निस्दी गाउँपालिकामा १२ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको छ । परिक्षणको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।
जंगली च्याउ खाँदा एकको मृत्यु
जंगली च्याउ खाँदा एकको मृत्यु भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ ।
Weather Update